दैनिक पत्रका सबै विचार
एकपल्ट पुग्नु पर्ने घलेगाउँ
हाम्रो देश नेपालमा हिमाल, पहाड र तराईहरूमा जताततै पर्यटकीय क्षेत्रहरू छन् । सरकार नीति बनाउन जति खप्पिस छ, कार्यान्वयनमा बेवास्ता गर्न पनि त्यतिकै चतुर छ । हरेक क्षेत्रलाई भागवण्डामा सीमित गरिएको छ । भागवण्डाको कारण देशका हरेक...
पुरा पढ्नुहोसआस्तिक र नास्तिक : छलफल
संस्कृत भाषामा अस्तिको अर्थ ‘छ’, ‘हो’ हुन्छ । सोझो अर्थमा ‘छ’ भन्नेहरू आस्तिक हुन् । तर के कुरा ‘छ’ भनिएको हो भन्ने कुराले बहस लम्बाचौडा बन्छ । शब्दकोशले आस्तिकको अर्थ यसरी गरेको छ— परलोकको अस्तित्व मान्ने, परलोकमा...
पुरा पढ्नुहोसस्वास्थ्य बीमाका चुनौतीहरू
नेपालको संविधान–२०७२ को धारा ३५(१) ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था ग¥यो । सोही धाराको उपधारा (२) ले प्रत्येक व्यक्तिलाई आफ्नो...
पुरा पढ्नुहोसशिक्षा : सरकारी र गैरसरकारी हुँदैन
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि शिक्षामा राज्यको नीति विदास्पद, अव्यवहारिक र अदूरदर्शी रहेको छ । यसमा समय सापेक्ष सुधार गर्ने कुरामा तालुकदार निकाय नै कन्पफ्युजनमा छन् भन्ने मलाई लाग्छ । नेपालका लागि कस्तो शिक्षा आवश्यक छ ?...
पुरा पढ्नुहोसकार्यान्वयनमुखी बजेट
यतिबेला जनताहरूले केन्द्रदेखि प्रदेश र स्थानीय तह सबै क्षेत्रमा बजेटको बारेमा तर्क वितर्कहरू गरेका छन् । जब सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट भाषण गरे, तब बजेटको तीव्र आलोचनाहरू सामाजिक सन्जालमा व्यंगरूपमा देखापरे । कतिपयले...
पुरा पढ्नुहोसरूपन्देहीको वाम राजनीति र प्रदीप नेपाल
२०२८ सालको झापा विद्रोह पछि बनेको कोअर्डिनेशन कमिटी हुँदै २०३३ देखि संस्थागत रूपमा विकास भएको तत्कालीन मा.ले. पार्टी लाई रूपन्देहीमा संस्थागत गर्ने क्रममा प्रदीप नेपालको अहम् भूमिका रहेको छ । मोदनाथ प्रश्रित, जीवराज आश्रित, वामदेव गौतम,...
पुरा पढ्नुहोसकस्तो लोकतन्त्र ? कस्तो स्थायित्व ?
अहिले नेपालमा वामपन्थी राजनीतिको चाप एकाएक बढेको छ । त्यसो त नेपालमा कम्युनिष्ट जनमत नै बढी भएको तथ्यांक छ । तर, यसपटकको चुनावी परिदृश्यमा दुई ठूला कम्युनिष्ट पार्टीले निर्माण गरेको चुनावी गठबन्धनले वामपन्थी राजनीतिको...
पुरा पढ्नुहोसकम्युनिष्ट पार्टीको एकता र अबको यात्रा
देशका दुई ठूला पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रको लामो समयको मेहनत र कसरत पछि पार्टी एकता भएको छ । अब यी दुई पार्टीहरू स्वतः विघटन भएर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको नामबाट निर्वाचन...
पुरा पढ्नुहोसपार्टी एकीकरण, मदन आश्रित र वाम सरकार
२००९ सालमा गुल्मी रिठारुखमा जन्मेका जीवराज आश्रित न्यौपाने र २००९ साल सुदूरपूर्व हिमाली जिल्ला ताप्लेजुङ्ग ढुङ्गेसाँधुमा जन्मेका मदनकुमार भण्डारी (मोतीराज भण्डारी)लाई राजनीतिक परिवर्तन गर्ने महान लक्ष्य जनवादी गणतन्त्र नेपाल र समाजवादी समाज निर्माण गर्ने...
पुरा पढ्नुहोसविष्णु पौडेललाई बधाई, रचनात्मक आलोचना र शुभकामना
नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकरण भएपछि मुलुकमा नयाँ ढङ्गको बहस र चर्चा सुरु भएको छ । दुबै पार्टीका नेताहरु बीच बरियताका विषयमा आन्तरिक द्वन्द्व रहेको कुरा सामाजिक सञ्जालहरुमा विभिन्न किसिमले प्रस्तुत भएको...
पुरा पढ्नुहोसयुगान्तकारी पार्टी एकता,अब सफल हुन्छ समृद्धिको यात्रा
अन्ततः लामो समय देखिको सोच, अभ्यास र प्रयत्नका कारण नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । जननेता मदन भण्डारी र पार्टीभित्र कुशल संगठकको रुपमा सुपरिचित जीवराज आश्रितको स्मृति दिवसका अवसरमा बिहीबार...
पुरा पढ्नुहोसनर्सिङभित्रका कुरा
प्रत्येक वर्ष मे १२ तारिखलाई नर्स दिवसको रुपमा मनाइन्छ । आधुनिक नर्सिङ सेवाका अभियान्ता फ्लोरेन्स नाइटिङलको जन्मदिनको अवसर पारेर नर्सिङ दिवस मनाउन थालिएको हो । विश्व नर्सेस काउन्सिलले सन १९६३ देखि विश्वका धेरै देशमा...
पुरा पढ्नुहोस