दैनिक पत्रका सबै विचार

संघीयतामा पर्यटन अर्थतन्त्रको विकास

१.पृष्ठभूमि ः ०६२। ०६३ को जनआन्दोलनले नेपालको राजनैतिक इतिहासमा धेरै ठूलो फड्को मारेकोछ । यस आन्दोलनले संवैधानिक राजासहितको बहुदलीय व्यवस्थावाट राजतन्त्रको अन्त्य गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गरेकोछ । यसै राजनैतिक परिवर्तनको कारण नेपालको शासन...

पुरा पढ्नुहोस

पूर्वीय दर्शनको विकास

अध्यात्मवादी दर्शन पूर्वीय दर्शनको एक सशक्त धाराको रूपमा हजारौं वर्षदेखि उपस्थित छ । यसले ब्रह्माण्ड, प्रकृति, जगत, मानव समाजलाई आत्माको प्रतिरूप मान्दछ । भौतिक संसारलाई परमात्मा र त्यसका गुणहरूलाई अभिव्यक्ति गर्ने माध्यम मान्दछ । अध्यात्मवादको एउटा...

पुरा पढ्नुहोस

सकारात्मक कर्मको परिणति :संस्कृति र समृद्धि!

हामीले सहजै अनुमान गर्न सकिन्छ कि विगत पक्कै पनि आज जस्तो थिएन । हामी अनुमान गर्न सक्दछौं कि आज जस्तो भोलि रहँदैन । प्रकृति उस्तै रहला, तर मानव समाज उस्तै रहन सक्दैन । आजको मानिसका खानपान, रहन—सहन,...

पुरा पढ्नुहोस

उद्यमशीलताको प्रवद्र्धनःनवीन मार्गचित्र

नेपालमा राजनीतिक परिवर्तन भएसँगै राजनीतिक स्थायित्वको संकेत देखापरेको छ । अब सबैको एजेण्डा छ बनेको आर्थिक समृध्दि । यसका धेरै बाटाहरू छन् । नेपाल सरकारले पन्ध्रांै पञ्च वर्षीय योजनाको अवधारणा पत्र सार्वजनिक गर्दै समुन्नत, स्वाधीन र समाजवाद...

पुरा पढ्नुहोस

संघीयतामा निष्पक्ष न्यायको अधिकार

छिटो छरितो र सहज रूपमा न्याय पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । सोहीअनुरूप संविधानको धारा २१७ मा स्थानीय तहमा ‘न्यायिक समिति गठन गर्ने व्यवस्था छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ४७ को...

पुरा पढ्नुहोस

संघीयतामा रोजगारी र समृद्धि

सामान्य भाषामा संघीयता भनेको केन्द्रीय सरकारको शक्ति अधिकार र जिम्मेवारीलाई प्रदेश वा स्थानीय तहमा बाँड्ने शासन पद्धति हो । अथवा राज्यसत्ताका हक र दायित्वहरू केन्द्रमा मात्र नराखी संघ, प्रदेश र स्थानीय तहमा बाँडफाँड गर्नुलाई पनि...

पुरा पढ्नुहोस

आधुनिक संघीयता र मध्यकालिक

नेपालको राजशास्त्र अलग अलग मानव समुदायहरू आआफ्नो परिचान र सम्मानका लागि समानता, स्वतन्त्रता र बन्धुत्वका आधारमा अट्ने देखिने र जोडिने गरी व्यवस्थित गरिएको राज्य प्रणालीलाई आधुनिक संघीयता भनिन्छ । यो लेखमा मैले आधुनिक संघीयताको...

पुरा पढ्नुहोस

मर्यादित मर्यादित र जिम्मेवार पत्रकारिताः हाम्रो प्रतिबद्धता

राष्ट्रिय दैनिक जनसंघर्षले तीसौं वर्ष प्रवेशका सन्दर्भमा ‘संघीय संरचना कार्यान्वयनका चुनौती र समृद्धि’ विषयक विशेषाङ्क यहाँहरूसमक्ष प्रस्तुत गरेको छ । हामीले यो विषयमा गम्भीर बहस चलोस् भन्ने हेतुले विशेषाङ्क प्रकाशन गरेका हौं । यसमा प्रस्तुत भएका...

पुरा पढ्नुहोस

नेपालको औद्योगिक विकासमा बैदेशिक लगानीको अवस्था

प्रा. नुरजंग के.सी देशको विकासको लागि औद्योगिक विकास आवश्यक हुन्छ । औद्योगिक विकासबाटै मुलुकको दीगो विकास सम्भव हुन्छ । जापान, अमेरिका, बेलायत, अष्ट्रेलिया तथा चीन आदि जस्ता देशहरु औद्योगिक विकाशको कारणले विश्वका अतिविकसित देशहरु हुनपुगे...

पुरा पढ्नुहोस

उद्यमशीलताको प्रवद्र्धन र जीविकोपार्जन सुधारको नवीन मार्गचित्र

बाबुराम भुसाल नेपालमा राजनीतिक परिवर्तन भएसँगै राजनीतिक स्थायित्वको संकेत देखापरेको छ । अब सबैको एजेण्डा छ बनेको आर्थिक समृध्दि । यसका धेरै बाटाहरु छन् । नेपाल सरकारले पन्ध्रांै पञ्च वर्षीय योजनाको अवधारणा पत्र सार्वजनिक गर्दै...

पुरा पढ्नुहोस

छाउगोठमा महिला

डा. प्रकाश बुढाथोकी त्यसो त सर्वाेच्च अदालतले २०६३ बैशाख २६ मा छाउपडी प्रथालाई क¬रीति घोषणा गरिसकेको छ र छाउपडी उन्मूलन निर्देशिका पनि बनिसकेको छ, तर कार्यान्वयनमा छैन । यस्ता घटनाले छाउ बार्ने तथा मृत्यु हुने...

पुरा पढ्नुहोस

कानुनी ह्याकिङ्ग !

अभिन्न मित्र डी.आर.घिमिरेजीले फेसबुकबाट आव्ह्वान गरेको बहसमा प्रस्तुत विषयले धेरैलाई छोएको छ । वर्तमान सरकार यदि साँच्चै कम्युनिष्टको हो र लागू गर्न सक्छ भने पहिले आफ्नै नेताहरुलाई निजी पुँजी÷सम्पत्ति राख्न नदेओस्, सरकारले कब्जा गरेर...

पुरा पढ्नुहोस