दैनिक पत्रका सबै विचार

महिला अधिकारका रुपमा मनाऔं तीज

पौराणिक कथा अनुसार महिला प्रेमले मान्यता र सफलता पाएको दिन तीज हो । अर्थात हिमालय पुत्री पार्वतीले शिव पति पाउन निरहार व्रत गरेको र शिवलाई पतिका रुपमा पाएको दिन हो तीज । यही हिन्दु...

पुरा पढ्नुहोस

नेपालका प्रमुख पाँच सुरक्षा चुनौती

अहिलेसम्म नेपाली सेनाका प्रधानसेनापति, अन्य सुरक्षा निकायका प्रमुख र उच्चअधिकृतहरूले आफूखुशी बाह्य देशका सैनिक सहचारी भेट्दै आएका छन् । राष्ट्रलाई आवश्यक परेको बेला तोकेको उमेर समूहका सबै नागरिकलाई सुरक्षासम्बन्धी सेवामा तत्काल परिचालन गर्न सकिने...

पुरा पढ्नुहोस

लुम्बिनीः बुद्धको शाश्वत मातृभूमि

लुम्बिनी पश्चिम नेपालको तराईमा अवस्थित रूपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगरदेखि २२ कि.मी. दक्षिण–पश्चिम एवं तेलार नदीको पश्चिमी किनारमा अवस्थित छ । यहाँ कपिलवस्तुका शाक्यवंशी शासक शुद्धोधनकी पत्नी मायादेवीको कोखबाट ई.पू. ५६३ वैशाख शुक्ल पूर्णिमाको दिनमा...

पुरा पढ्नुहोस

नेतृत्वमा महिला

नेतृत्व गर्न सक्छन् भन्ने माथि उल्लेख गरिएका केही महिलाहरुले देखाएका छन् । शिक्षा, अवसर, सीप र पहुँच भयो भने महिलाले पनि पुरुष बराबर, अझ राम्रोसँग काम गर्न सक्छन् भन्ने यी महिलाहरुले स्पष्ट पारेका छन्...

पुरा पढ्नुहोस

कहिले बन्छ समृद्धि लक्षित युवा नीति ?

युवा शक्ति मुलुकका लागि त्यस्तो अक्षुण्ण शक्ति हो जसले आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रुपले मुलुकको कायाकल्प गर्न सक्छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि योगदान गर्नसक्छ । अझ भन्दा मुलुकको अर्थप्रणालीलाई गति...

पुरा पढ्नुहोस