दैनिक पत्रका सबै विचार

गुठी विधेयक फिर्ता हुने सम्भावना

सरकारले विधेयक ल्याउनु अघि नै गुठीको विषयमा व्यापक छलफल चलाउनु पथ्र्यो । विधेयक ल्याइसकेपछि फिर्ता गर्नु त्यति राम्रो हैन । सरकारको नियत खराब थियो, त्यसैले फिर्ता लिन बाध्य भयो भन्ने सन्देश आउँछ । वास्तवमा...

पुरा पढ्नुहोस

जन्मका आधारमा ब्राह्मण भइँदैन

स्व.पं.बाबुराम भट्टराईको भनाइ थियो – चारहजार वर्ष पहिलेको समाज व्यवस्थापनको आधार हो मनुस्मृति । त्यो बेलाको कुरा यो बेला उठाएर सिङ्गै सभ्यता, सँस्कृति र सँस्कारमाथि प्रहार गरिनु जायज र न्यायोचित दुवै मान्न सकिन्न ।...

पुरा पढ्नुहोस

सामाजिक विकास र शिक्षामा लगानी

मानिसको सामाजिक भावना र आर्थिक जीवनमा सहयोगी भूमिका खेल्ने भनेकै शिक्षा हो । शिक्षा राज्यद्वारा प्रदान गर्ने हुँदा प्रत्येक नागरिकले उपयोगका निम्ति सुनिश्चित गरिएको छ । संयुक्त राष्ट्रसंघ र युनेस्कोले शिक्षाको अधिकार र मानवीय...

पुरा पढ्नुहोस

मानव अधिकारको सवालमा महिला अधिकार

रीमा बि.सी. खाना, छाना र नाना सहित आधारभूत शिक्षा र स्वास्थ्यको अधिकार साथै स्वतन्त्र आवागमन, तथा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार भित्र पर्छन । यी सबै अधिकार महिलाका लागि पनि समान अधिकार हुन् ।...

पुरा पढ्नुहोस

गुठीको विधेयकमा समर्थन र विरोध

नेपालको संविधान अनुसार संघीय गुठी ऐन निर्माण हुँदैछ । गुठी ऐन निर्माण पछि गुठी अझै परिष्कृत रुपमा सञ्चालन र व्यवस्थापन हुनेछ भन्ने कुरा सरकारको छ । सरकारले वैशाख १६ गते राष्ट्रिय सभामा पेस गरेको...

पुरा पढ्नुहोस

बजेटको विशेषता वितरणमुखी

यो आर्थिक वर्षको लागि प्रदेश सरकारका मुख्यमन्त्री तथा अर्थमन्त्री शङ्कर पोखरेलले प्रदेश सभामा ३६ अर्ब ४१ करोड बराबरको बजेट पेस गरेका छन् । निश्चय नै संघको बजेटजस्तै यो बजेट पनि वितरणमूखी भएको निष्कर्ष निकालेर...

पुरा पढ्नुहोस

मर्चवारदेखि सिस्नेसम्म

रुपन्देही जिल्लाको कोटियामाई गाउँपालिका र पूर्वी रुकुमको सिस्ने गाउँपालिकाका दुई स्थानीय सरकारले आपसी सम्बन्ध कायम गरी मधेस,पहाड, हिमाल जोड्न र सद्भाव जगाउन महत्वपूर्ण काम गरेका छन् । यो सम्बन्धले राष्ट्रियताका लागि महत्वपूर्ण काम गरेको...

पुरा पढ्नुहोस

कारात्मक कर्मको परिणति ः संस्कृति

हामीले सहजै अनुमान गर्न सकिन्छ कि विगत पक्कै पनि आज जस्तो थिएन । हामी अनुमान गर्न सक्दछौं कि आज जस्तो भोलि रहँदैन । प्रकृति उस्तै रहला, तर मानव समाज उस्तै रहन सक्दैन । आजको...

पुरा पढ्नुहोस

विश्व रक्तदान दिवस मनाइयो

अस्ति १४ जुनको दिन विश्व रक्तदान दिवस मनाइयो । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइने गरिन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि...

पुरा पढ्नुहोस

नेपाल लोकसेवा आयोग एक चर्चा , राष्ट्रसेवक र लोक सेवा आयोग

प्रजातान्त्रिक शासन प्रणालीमा कुशल प्रशासनलाई त्यस व्यवस्थाको मेरुदण्डको रुपमा लिइने गरिन्छ । कुशल प्रशासनमा जतिजति दक्षता र क्षमतामा वृद्धि हुँदै जान्छ त्यति राजनैतिक व्यवस्थाको जग मजबुत हुँदै जान्छ र स्थायित्वमा सहयोग पुग्छ । ढिलासुस्ती...

पुरा पढ्नुहोस

गोर्खा भर्ती केन्द्र खारेजको विषय

अहिले पनि राजतन्त्रलाई राष्ट्रवादी भन्ने सानो झुण्ड छ । उनीहरुले राजतन्त्रलाई राष्ट्रवादी भने पनि वास्तविक रुपमा राष्ट्रवादको झण्डा फहराउने र मुलुकको सार्वभौमप्रति बलियोआँट र अठोटका साथ बोल्ने व्यक्ति भनेका ओली नै हुन् । पूर्व...

पुरा पढ्नुहोस

जातीय आरक्षण ः कत्तिको जायज ?

१.विषय प्रवेश ः कुनैपनिदेशको सबैभन्दामुख्य विनाशको युद्ध भनेको जातीय युद्ध हो । जातीय युद्ध यस्तो कडा खालको विषय हो, जसले अनन्तकालसम्म डसिरहन्छ । नेपालमा पनि यस्तो विषको रोपण भएको छ । खासगरी जनयुद्ध कालमा तत्कालिन...

पुरा पढ्नुहोस