दैनिक पत्रका सबै रंगशाला

२० औैं तिलोत्तमा गोल्डकप शुरु

बुटवल । रुपन्देही–११ का निशानबाबु लिम्बु चम्किँदा सुदूर पश्चिम–११ तिलोत्तमा गोल्डकपको पहिलो खेलमै स्तब्ध भएको छ । बिहीबारबाट शुरु भएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदूर पश्चिम २–० गोल अन्तरले पराजित हुँदै घर...

पुरा पढ्नुहोस

आर्थिक समृद्धि अबको बाटो : खाँण

बटौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले अब सबैको ध्यान आर्थिक समृद्धितर्फ हुनुपर्ने बताएका छन् ।एकीकृत विद्यालय एशोसिएनस (रिसन) रूपन्देहीको आयोजनामा भएको शैक्षिक महोत्सवलाई उदघाटन गर्दै खाँणले अब आर्थिक समृद्धि र विकास नै...

पुरा पढ्नुहोस

चौथो लुम्बिनी शान्ति म्याराथन–२०१८ हुने

भैरहवा । भगवान बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागु पूर्णिमाको दिन, अर्थात् मार्च १, २०१८, मा चौथो लुम्बिनी शान्ति म्याराथन...

पुरा पढ्नुहोस

क्रिकेट सप्ताहमा सोमबार ४ खेल सम्पन्न

बुटवल । खेलको बिकासको लागी शिक्षा संगै खेलकुदलाई पनि संगै लिएर जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताएका छन् । उनले खेलमैदान ब्यवस्थापन गर्नको लागी आफु तयार रहेको बताएका छन् । नेपाल...

पुरा पढ्नुहोस

डिभिजन–२ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल आयोजक नामिबियासँग

बुटवल । आगामी महिना नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताका लागि खेल तालिका सार्वजिनक गरिएको छ। नामिबिया क्रिकेटले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार नेपालले पहिलो खेल आयोजक नामिबियासँग माघ २५ गते...

पुरा पढ्नुहोस

क्षेत्रीय स्तरको ब्याडमिन्ट खेलमा सहभागी हुन जाने खेलाडीलाई बिदाई

कपिलवस्तु । राष्ट्रिय खेलकुद परिषद च्याम्पेन्सीप अन्र्गत मंगलवार देखि पोखरामा सुरु हुने पश्चिमाञ्चल क्षेत्रीय ब्याडमिन्टन प्रतियोगीतामा जिल्लाबाट सुहभागी हुने टोलीलाई सोमवार तौलिहवामा बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले तौहिलामा ५...

पुरा पढ्नुहोस

एभरेष्ट प्रिमियर लिगमा विराटनगरको चौथो जित

बुटवल : विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटमा लगातार चौथो जित हात पारेको छ ।विराटनगरले अंशुमाथ रथको अर्धशतक तथा अनिवाश कर्ण र बसन्त रेग्मीको कसिलो बलिङको मदतमा भैरहवा ग्लाडिएटर्समाथि ३५ रनको सहज जित निकालेको...

पुरा पढ्नुहोस

म्यानमारविरुद्ध नेपालको ३३७ रनको ऐतिहासिक जित

बुटवल :  थाईल्याण्डमा जारी एसीसी यु– १६ इष्टर्न रिजनल क्रिकेट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले म्यानमारविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । म्यानमारविरुद्ध नेपालले ३ सय ३७ रनको ऐतिहासिक जित निकालेको हो ।बिहीबार बिहान...

पुरा पढ्नुहोस

मिडिया कपको उपाधि खस्यौली एफएमलाई

बुटवल : खस्यौली एफएमले चौथो दैनिकपत्र मिडिया कप भलिवल प्रतियोगिता–२०७४ को उपाधि कब्जा गरेको छ । बुटवल मिडिया प्रकाशन प्रालिले दैनिपत्रको वार्षिकोत्सवको अवसरमा बुटवल मण्डपमा भएको फाईनल खेलमा लुम्बिनी टेलिभिजनलाई ३–१ को सेटले हराउँदै खस्यौलीले...

पुरा पढ्नुहोस

मोफसलको पत्रकारितामा दैनिकपत्र अब्बल : आचार्य

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले मोफसलको पत्रकारितामा दैनिकपत्र अब्बल पत्रिकाको रुपमा स्थापित र जनस्तरमा विश्वसनीय पत्रिकाको रुपमा आफुले पाएको बताए ।...

पुरा पढ्नुहोस

महिला विश्वकप छनोट क्रिकेटमा नेपाल युएईसँग ५ रनले पराजित

काठमाडौं । आइसीसी महिला टि-२० विश्वकपका लागि एशियाली क्षेत्रको छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली टोली युएईसँग ५ रनले पराजित भएको छ । यसअघिका दुई खेल वर्षाले प्रभावित भएपछि नेपालले अंक बाँडेको थियो । नेपालले...

पुरा पढ्नुहोस

दैनिक पत्र मिडिया कपमा १२ टिमको सहभागिता

बुटवल : दैनिक पत्र दैनिककोे १४ औं वार्षिकोत्सवको अवसरमा हुुने ‘चौथो दैनिक पत्र मिडियाकप भलिवल प्रतियोगिता’मा १२ टिमको सहभागिता हुने भएको छ । दैनिक पत्रको प्रकाशन संस्था बुटवल मिडिया प्रकाशन प्रा.लि.को आयोजनामा मंसिर ११...

पुरा पढ्नुहोस