दैनिक पत्रका सबै रंगशाला

उपाधिका लागि थ्रिस्टार र पुलिस भिड्ने

बुटवल । बलियो प्रतिस्पर्धी मनाङ मस्र्याङ्दीलाई पाखा लगाउँदैै थ्रिस्टार क्लब तिलोत्तमा गोल्डकपको उपाधि नजिक पुगेको छ । बिहिबार बुटवलमा भएको अन्तिम सेमिफाइनल खेलमा मनाङलाई २–१ को नतिजाले पाखा लगाउँदैै थ्रिस्टारले उपाधिका लागि नेपाल पुलिससँगको भेट पक्का...

पुरा पढ्नुहोस

तिलोत्तमा गोल्डकपः सेमिफाइनल समीकरण पूरा

बुटवल । २० औं तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीलाई हराउँदै मनाङले अन्तिम चारमा स्थान सुरक्षित गरेसंगै सेमिफाइनल समीकरण पूरा भएको हो । मंगलबार सहज जीत निकाल्दै मनाङ मस्र्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा पुगेको...

पुरा पढ्नुहोस

पुलिस सेमीफाइनलमा

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको दोश्रो क्वाटरफाइनलमा १–० गोल अन्तरको जित निकाल्दै नेपाल पुलिस क्लब सेमीफाईनलमा प्रवेश गरेको छ । विभागीय टोली पुलिसले अब आयोजक रूपन्देही ११ सँग फाइनलका लागि खेल्नेछ । बुटवल देवीनगरस्थित...

पुरा पढ्नुहोस

बुद्ध क्लासिकको उपाधि बुटवलका सुमितलाई

भैरहवा । प्रथम बुद्ध क्लासिक लुम्बिनी अञ्चल स्तरीय बडिबिल्डिंग तथा मेन्स फिजिक प्रतियोगिताको उपाधि बुटवलका सुमित रानाले जितेका छन् । बडिबिल्डिंग तथा फिटनेश एशोसियसन रूपन्देहीको आयोजनामा भैरहवामा सम्पन्न प्रतियोगितामा कृष्ण जिम बुटवलका खेलाडी रानाले ओभरअल टाईटलको...

पुरा पढ्नुहोस

फ्रेण्डस् क्लब विजयी

बुटवल । फ्रेण्डस क्लब काठमाडौं बुटवलमा जारी प्रतिष्ठित २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार एन्फा एकेडेमी बुटवलमा सम्पन्न प्रिक्वाटर फाइनलतर्फको खेलमा फ्रेण्डसले कास्की–११ लाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले...

पुरा पढ्नुहोस

२० औैं तिलोत्तमा गोल्डकप शुरु

बुटवल । रुपन्देही–११ का निशानबाबु लिम्बु चम्किँदा सुदूर पश्चिम–११ तिलोत्तमा गोल्डकपको पहिलो खेलमै स्तब्ध भएको छ । बिहीबारबाट शुरु भएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदूर पश्चिम २–० गोल अन्तरले पराजित हुँदै घर...

पुरा पढ्नुहोस

आर्थिक समृद्धि अबको बाटो : खाँण

बटौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले अब सबैको ध्यान आर्थिक समृद्धितर्फ हुनुपर्ने बताएका छन् ।एकीकृत विद्यालय एशोसिएनस (रिसन) रूपन्देहीको आयोजनामा भएको शैक्षिक महोत्सवलाई उदघाटन गर्दै खाँणले अब आर्थिक समृद्धि र विकास नै...

पुरा पढ्नुहोस

चौथो लुम्बिनी शान्ति म्याराथन–२०१८ हुने

भैरहवा । भगवान बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागु पूर्णिमाको दिन, अर्थात् मार्च १, २०१८, मा चौथो लुम्बिनी शान्ति म्याराथन...

पुरा पढ्नुहोस

क्रिकेट सप्ताहमा सोमबार ४ खेल सम्पन्न

बुटवल । खेलको बिकासको लागी शिक्षा संगै खेलकुदलाई पनि संगै लिएर जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताएका छन् । उनले खेलमैदान ब्यवस्थापन गर्नको लागी आफु तयार रहेको बताएका छन् । नेपाल...

पुरा पढ्नुहोस

डिभिजन–२ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल आयोजक नामिबियासँग

बुटवल । आगामी महिना नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताका लागि खेल तालिका सार्वजिनक गरिएको छ। नामिबिया क्रिकेटले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार नेपालले पहिलो खेल आयोजक नामिबियासँग माघ २५ गते...

पुरा पढ्नुहोस

क्षेत्रीय स्तरको ब्याडमिन्ट खेलमा सहभागी हुन जाने खेलाडीलाई बिदाई

कपिलवस्तु । राष्ट्रिय खेलकुद परिषद च्याम्पेन्सीप अन्र्गत मंगलवार देखि पोखरामा सुरु हुने पश्चिमाञ्चल क्षेत्रीय ब्याडमिन्टन प्रतियोगीतामा जिल्लाबाट सुहभागी हुने टोलीलाई सोमवार तौलिहवामा बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले तौहिलामा ५...

पुरा पढ्नुहोस

एभरेष्ट प्रिमियर लिगमा विराटनगरको चौथो जित

बुटवल : विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटमा लगातार चौथो जित हात पारेको छ ।विराटनगरले अंशुमाथ रथको अर्धशतक तथा अनिवाश कर्ण र बसन्त रेग्मीको कसिलो बलिङको मदतमा भैरहवा ग्लाडिएटर्समाथि ३५ रनको सहज जित निकालेको...

पुरा पढ्नुहोस