दैनिक पत्रका सबै रंगशाला

स्व. जमुना देबि स्मृती ब्याडमिन्टनमा राना र घिमिरे सिद्धार्थनगर च्याम्पियन

भैरहवा । स्व. जमुना देबि थापा मगर स्मृती सिद्धार्थनगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि कृष्ण राना र दिपक घिमिरेको जोडिले जितेका छन् । भैरहवा स्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न खेलमा राना र घिमिरेको जोडिले फाईनलमा रुपेश...

पुरा पढ्नुहोस

भीरकोटमा सम्पन्न मेयर कपको उपाधि वडा नं. ३ ले हात पा¥यो

कला राना / वालिङ । स्याङ्जाको भीरकोटमा सम्पन्न दोस्रो मेयर कपको उपाधि वडा नं. ३ ले हात पारेको छ । बुधबार भएको फाईनल खेलमा वडा नं. २ लाई पराजित गर्दै दोस्रो मेयर कप रनिङ...

पुरा पढ्नुहोस

प्रदेश ५ मा मुख्यमन्त्री रनिङ्ग शिल्ड आयोजना हुदै,६ विधामा ४सय २० खेलाडी सहभागि हुने

बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आयोजनामा यही बैशाख २३ गतेदेखि मुख्यमन्त्री रनिङ्ग शिल्ड खेलकुद प्रतियोगीता हुने भएको छ । खेलकुदमा युवा सहभागीता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मुल नाराका साथ...

पुरा पढ्नुहोस

सन्दीप आईपीएलको ‘इमर्जिङ प्लेयर अवार्ड’का लागि मनोनित

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल) यो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने ‘इमरर्जिङ प्लेयर अवार्ड’को मनोनयनमा परेका छन् । दिल्ली क्यापिटलमा आबद्ध सन्दीप दोस्रो सिजनमै सो अवार्डको मनोनयनमा...

पुरा पढ्नुहोस

ओलम्पिक टर्च लाईट लुम्बिनीमा

भैरहवा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटनका क्रममा प्रज्वलन गरिने ओलम्पिक टर्च लाईट बुद्धजन्मस्थल लुम्बिनी आई पुगेको छ । प्रदेश नम्बर १को बिराटनगर बाट चैत्र २९ गते ओलम्पिक टर्च यात्रा सुरु भएको थियो ।...

पुरा पढ्नुहोस

नयाँ बर्षमा सस्कृती रक्षा दौड

भैरहवा । नव बर्ष २०७६को पहिलो दिन भैरहवामा सस्कृती रक्षा दौड आयोजना हुने भएको छ । हिन्दु सेवा संघ जिल्ला समिति रुपन्देहीले बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सस्कृती रक्षा दौडलाई निरन्तरता दिदै कार्यक्रम...

पुरा पढ्नुहोस

दोस्रो मेयर कप सुरु

माधव बेल्वासे /कपिलवस्तु चन्द्रौटा । शिवराज नगरपालिकाको दोस्रो मेयर कपको सुरु भएको छ । यस पटक नगर खेलकुद विकास समितिको आयोजनामा खेल संचालन गरिएको हो ।खेलको उद्घाटन गर्दै प्रदेश न ५ का आन्तरिक...

पुरा पढ्नुहोस

भूपू सैनिक कपमा आयोजक फाइनलमा

बुटवल । भूपू सैनिक जबई स्पोर्टिङ क्लब बुटवल १३ सालघारीमा जारी तेस्रो भूपू सैनिक कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आयोजक क्लब समेत रहेको भूपू सैनिकले बिहीबार सम्पन्न पहिलो सेमिफाइनल...

पुरा पढ्नुहोस

फूलबारी गाइज सेमिफाइनलमा

बुटवल । फूलबारी गाइज बुटवल बुटवलमा जारी तेस्रो भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल १३ सालघारीस्थित जबई खेल मैदानमा बुधबार सम्पन्न खेलमा फूलबारीले नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार...

पुरा पढ्नुहोस

अध्यक्षकपको उपाधी दोहलीलाई

शिवलाल सुवेदी / गुल्मी । इस्मा गाउँपालिकाद्धारा आयोजित अध्यक्षकप भलिवलको उपाधी गाउँपालिका ४ दोहलीले जितेको छ । २५ चैत्रबाट तीनसम्म संचालन भएको प्रतियोगीतामा वडा नं २ लाई पराजित गर्दै दोहलीले उपाधी हात...

पुरा पढ्नुहोस

राष्ट्रिय स्तरको कुस्ती प्रतियोगीता सुरु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिको बुङचीमा बुधवार आठौं राष्ट्रिय खेलकुद अन्तर्र्रगत कुस्ति प्रतियोगीता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र कुस्ती संद्धारा गरिएको कुस्ती चौधो राष्ट्रिय कुस्ती प्रतियोगीता पनि हो । जिल्लाको वाणगंगा...

पुरा पढ्नुहोस

बुटवलमा लन टेनिसबाट प्रतियोगिता सुरु

बुटवल । राष्ट्रिय खेलकुद अन्तर्गत बुटवलमा लन टेनिस शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । बुटवलको देविनगरस्थित लन टेनिस कोर्टमा भएको प्रतियोगितामा पहिलो दिन...

पुरा पढ्नुहोस