दैनिक पत्रका सबै समाचार

रूकुम अझै अशान्त

दशरथ घिमिरे/ दाङ । आइतबार साँझ निषेधित क्षेत्र तोकिएको रुकुम पूर्वको रुकुमकोट अझै पनि अशान्त छ । सुरक्षाका लागि बुधबार थप सुरक्षाकर्मी हेलिकप्टरमार्फत पु¥याइएको छ । चार किल्ला तोकेर रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधज्ञा जारी छ । निषेधाज्ञा...

पुरा पढ्नुहोस

प्रदेश ५ गाडी खरिद प्रकरण:प्रतिवेदनको अन्तिम रूप दिन मूल समितिमै छलफल

बुटवल । पाँच नम्बर प्रदेशमा गाडी खरिदमा भएको अनियमितता आशंकामा छानबिन गरिरहेको सार्वजनिक लेखा समितिले ठोस प्रतिवेदन तयार गर्न शुरु गरेको छ । उपसमितिले दिएको प्रतिवेदनमा कतिपय विषयहरू छानबिन हुन बाँकी रहेपछि मूल समितिमै छलफल शुरु भएको...

पुरा पढ्नुहोस

जनता आवास कार्यक्रमबाट विपन्न र लोपोन्मुख जाति लाभान्वित

बागलुङ । जिल्लामा जनता आवास कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा संचालित कार्यक्रममार्फत कुमाल र दलित समुदायले लाभ लिन पाएका छन् । जनता आवास कार्यक्रममार्फत बागलुङमा ११७ परिवारको...

पुरा पढ्नुहोस

विद्यार्थीहरूका बीचमा नगर प्रमुख र उप–प्रमुख

बुटवल । ‘मेयर साप, तपाइँहरू कस्तो सामाजको कल्पना गर्नुभएको छ बताइदिनुस् न ?’ कक्षा ९ मा अध्ययनरत विद्यार्थी अभिप्सा पौडेलले मंगलबार दिउँसो बुटवल उप–महानगरपालिकामा प्रमुखसमक्ष यस्तो जिज्ञासा राखिन् । उनले मोबाइलमा रेकर्ड गर्दै र अरू साथीहरूलाई टिपोट...

पुरा पढ्नुहोस

मन्त्रिपरिषद्द्वारा तहका पदाधिकारीका भत्ता तय

बुटवल । पाँच नम्बर प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीहरुको भत्ता निर्धारण गरेको छ । मंगलबार बसेको बैठकले प्रदेश नम्बर ५ का स्थानीय तहका पदाधिकारी, सदस्य र कार्यपालिका सदस्यलाई बैठक भत्ता दिने गरी संशोधन भएको...

पुरा पढ्नुहोस

सरकारविरुद्ध कांग्रेसको देशभर प्रदर्शन, सरकारले दम्भ त्यागोस् : नेताहरु

बुटवल । नेपाली कांग्रेसले सरकारविरुद्ध ७७ जिल्लामा प्रदर्शन गरेको छ । सरकार एकलौटी रूपमा अधिनायक शैलीबाट अघि बढेको भन्दै कांग्रेसले आन्दोलन घोषणा गरेको हो । प्रदेश नम्बर ५ का १२ वटै जिल्ला सदरमुकामा कांग्रेसले प्रदर्शन...

पुरा पढ्नुहोस

सडक निर्माणमा ढिलासुस्ती

माधब बेल्वासे / चन्द्रौटा ।देशभर तोकिएको समयमा काम नसक्ने ठेकदारलाई कारवाही गर्ने सूचना जारी गरेपनि कपिलवस्तुको शिवराज नगरपालिकामा भने त्यसले छुन सकेको छैन । नगरपालिकाका विकासका योजनाहरु अलपत्र देखिएका छन् । विकासको काममा नगरपालिकाले...

पुरा पढ्नुहोस

स्थानीय निकाय विपद् पूर्वतयारीमा जुटे

नेपालगंज । बर्षायाम सुरु भएसँगै बाँकेका स्थानीय निकायहरु यसपालीे सचेतनासँगै पूर्वतयारीमा जुटेका छन् । बाढीबाट वर्षेनि ठूलो जनधनको क्षति हुने भएकाले गाउँपालिकाले आफ्नै हिसाबले यस्तो तत्परता देखाएका हुन् । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि ‘उल्लेख्य’...

पुरा पढ्नुहोस

द्वन्द्वपीडितका आधा रकम फ्रिज

दाङ ।दाङमा द्वन्द्वपीडितका लागि आएको ६ करोड ६६ लाख ८६ हजार रुपैयाँ फ्रिज भएको छ । द्वन्द्वपीडितहरुको लागि भनेर आएको १३ करोड रकममध्ये आधा रकम फिर्ता भएको हो । मन्त्रालयले ढिला रकम पठाएको र...

पुरा पढ्नुहोस

तिलौराकोटमा आउने न्युन पर्यटक संग्रहालयमा

कपिलवस्तु । बुद्धको क्रिडास्थल तिलौराकोट घुम्न आएका पर्यटकमध्ये केही मात्र नजिकै रहेको संग्रहालयमा जाने गरेका छन् । जसले गर्दा कपिलवस्तु संग्रहालय ओझेलमा पर्दै गएको छ । ५ दशकअघि स्थापना भएको संग्रहालय बारे स्वदेश तथा...

पुरा पढ्नुहोस

सामुदायिक विद्यालयप्रति चासो बढ्यो, प्रोजेक्टरबाट पढाउन सिक्दैछन् शिक्षक

गणेश पोख्रेल / सैनामौना । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षण विधिमा परिवर्तन गरिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकाले सबै सामुदायिक विद्यालयमा पोजेक्टरको प्रयोग गरी पढाउनका लागि विद्यालयलाई अनुरोध गरेको छ । नगरभित्रका...

पुरा पढ्नुहोस

राष्ट्रिय आवास कम्पनीको जग्गा बिक्री काण्डः गुपचुप जग्गा बेच्ने प्रयास असफल

बुटवल । दैनिक पत्र दैनिकको ब्राण्ड दुरूपयोग गरी नक्कली पत्रिका प्रकाशन गर्न लगाएर गुपचुप रूपमा जग्गा बिक्री गर्ने कुत्सित प्रयास असफल भएको छ । राष्ट्रिय आवास कम्पनीले गुपचुप रूपमा कागजपत्र मिलाई जग्गा बिक्री गर्ने योजना...

पुरा पढ्नुहोस