दैनिक पत्रका सबै समाचार

सुरु भयो धरहरा पुनर्निर्माण, प्रधानमन्त्री ओलीद्वारा शिलन्यास

भूकम्प गएको झण्डै चार वर्ष पुग्न लाग्दा धरहरा पुनर्निर्माणको औपचारिक थालनी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण ध्वस्त भएको धरहराको शिलन्यास बिहीबार गरेका छन् । धरहरा निर्माण स्थलमा...

पुरा पढ्नुहोस

बुटवल १३ का वडासचिव काउचा अख्तियारको नियन्त्रणमा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजारलाइनबाट काउचालाई पक्राउ गरेको हो । काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद...

पुरा पढ्नुहोस

किताबी ज्ञानले मात्रै अहिलेको राष्ट्रको आवश्यकता पुरा गर्न सक्दैनः बराल

बुटवल । बिगत लामो समयदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको यसक्षेत्रकै पुरानो बिद्यालय मध्ये एक मानिने कान्ति माध्यमिक बिद्यालयले ६५औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ सामाजिक...

पुरा पढ्नुहोस

झारफुकका नाममा खुकुरी प्रहार

बुटवल । महिला हिंसाको १६ दिने अभियान चलिरहेका बेला मंसिर १९ गते रूपन्देहीमा एउटा फरक किसिमको महिला हिंसा भएको छ । केही समय पहिला आफूलाई माता बताउँदै आश्चर्यजनक क्रियाकलाप गर्ने विष्णु कुँवरले हातपात गरेको खुलासा...

पुरा पढ्नुहोस

प्रधानमन्त्री निवास अगाडिबाट २५ जना अधिकारकर्मी गिरफ्तार

वुटवल । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन (मंसिर २४ गते) मानव अधिकार तथा शान्ति समाज नेपालले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले २५ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । प्रहरीले...

पुरा पढ्नुहोस

मानव अधिकार दिवसमा ब्याण्डबाजा सहित बुटवलमा प्रभातफेरि

बुटवल । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अबसरमा बुटवलमा प्रदेश ५ सरकार र मानव अधिकारको पक्षमा काम गर्ने बिभिन्न संघ संस्थाले प्रभातफेरि निकालेका छन् । बुटवलको राजमार्ग चौरहाबाट शुरु भएको ब्याण्डबाजा सहितको प्रभातफेरि अस्पताललाइमा...

पुरा पढ्नुहोस

पाल्पा माथागडि रुपन्देही सम्पर्क समाजको अधिवेसन

बुटवल। पाल्पा माथागडि रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका बनबाटिकामा सम्पन्न कार्यक्रममा समाजको नयाँ कार्यसमिति समेत निर्वाचित भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्यालले बोल्दै समाजले सकारात्मक कार्य...

पुरा पढ्नुहोस

बुटवल महिला जेसीजद्धारा आयोजित लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल ।लैंङ्गिक हिंसा र दुव्र्यवाहार ः छैन हामीलाई स्विकार भन्ने नारासंगै लंैगिक हिंसा विरुद्धको दिबस को अवसरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले लैैंङ्गिक हिंसा अन्त्य गर्न जोड दिएका छन् । बुटवल महिला जेसीजद्धारा लैंङ्गिक हिंसा...

पुरा पढ्नुहोस

हिसांको अन्त्य आफै बाट हुनुपर्ने कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई

वुटवल । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा महिला बाल अधिकार संजाल रुपन्देहीले लिंगको आधारमा गरिने हिंसाको समग्र अवस्था विषयक अनतरक्रिया सम्पन्न गरेको छ । लैंगिक हिंसाको अवस्था हाम्रो समाजमा हिजो के थियो...

पुरा पढ्नुहोस

बाँकेका सबै विद्यालयमा सुरक्षा कार्ययोजना लागू

रूपा गहतराज नेपालगञ्ज । बाढी, हावाहुरी, भूकम्प तथा आगलागीजन्य प्रकोपको अत्यन्तै जोखिममा रहेको बाँकेका सबै विद्यालय सुरक्षा तथा न्यूनतम प्रकोप मापदण्ड कार्ययोजना लागू गरिएको छ । युरोपियन युनियन, सेभद चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र शिक्षा विकास...

पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

बुटवल। प्रत्येक वर्षको डिसेम्बर ३ तारिखको दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रदेश ५ मा पनि मनाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ कमिटी र सामाजिक विकास मन्त्रालय प्रदेश ५ को संयुक्त आयोजानमा...

पुरा पढ्नुहोस

साना तथा मझौला ढुवानीको पाँचौं साधारण सभा

 बुटवल।  लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको पाँचौं साधारण सभा बुटवलमा सम्पन्न भएको छ । कुल ४ सय वटा साना तथा मझौला ढुवानीका साधनहरू रहेको सो संस्थाको साधारण सभामा बोल्ने वक्ताहरूले सवारी साधनहरूको व्यवस्थापन...

पुरा पढ्नुहोस