दैनिक पत्रका सबै समाचार

कैदीबन्दीलाई सुविधा बढाउन सर्वोच्चको परमादेश

काठमाडौँ, २६ साउन । सर्वोच्च अदालतले कैदीबन्दीलाई उपलब्ध गराइएको सुविधा वृद्धि गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज कैदीबैन्दीलाई दिइरहेको सुविधा कम...

पुरा पढ्नुहोस

हिमाल अध्ययनसम्बन्धी एकेडेमी स्थापना गर्न निर्देशन

काठमाडौँ, २६ साउन । मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । नेपालमा हिमालसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि एकेडेमी स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुुभयो । ...

पुरा पढ्नुहोस

एकतापछि विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु (क्रान्तिकारी)

काठमाडौँ, २६ साउन । विभिन्न दश क्रान्तिकारी विद्यार्थी सङ्गठनबीचको एकतापछि विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) रहने भएको छ । ...

पुरा पढ्नुहोस

‘चीन–नेपाल–भारत आर्थिक मार्ग समृद्धिको संवाहक’

काठमाडौँ, २६ साउन । चीन र नेपालका विद्वत् वर्गले चीन–नेपाल–भारत आर्थिक मार्ग दक्षिण एसियाका लागि मात्र नभई समग्र उपमहाद्वीपकै निम्ति समृद्धिको संवाहक हुने धारणा व्यक्त गरेका छन् । नेपाल विश्व सम्बन्ध परिषद् र चीन...

पुरा पढ्नुहोस

तामाङ संस्कृतिले पर्यटकीय गन्तव्य बन्दै ‘तिमाल क्षेत्र’

सिबी अधिकारी तिमाल डाँडा (काभ्रे) काठमाडौँ, २६ साउन । राजधानी काठमाडौँ नजिकै रहेर पनि सरोकारवालाको बेवास्ताका कारण महत्वपूर्ण पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोकको तिमाल क्षेत्र ओझेलमा परेको छ । आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको...

पुरा पढ्नुहोस

एकदुईदिन भित्रै मन्त्रिमण्डलले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक दुईदिनभित्रै मन्त्रिपरिषदले पुर्णता पाउने बताएका छन् । बुधबार बधाई तथा शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको रिपोर्टर्स क्लब नेपालका प्रतिनिधिहरुसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले भने,‘हाम्रो पार्टीले मन्त्रीको नाम...

पुरा पढ्नुहोस

एक हजार ३७२ वर्ष कैद असुल बाँकी

चितवन, २६ साउन । जिल्ला अदालत चितवनमा फरार दुई हजार १८४ जना अभियुक्तबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुल गर्न बाँकी रहेको छ । अदालतका अनुसार ती अभियुक्तबाट रु पाँच करोड...

पुरा पढ्नुहोस

लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्छन्–लुम्बिनी विकास कोष बुझ्नै १० महिना लाग्यो

राजनीतिक व्यक्तित्व भन्दा लुम्बिनीसँग सरोकार राख्ने व्यक्तिलाई यहाँ पठाउनुपर्छ । राजनीतिक नियुक्ति हटाउनका लागि त सरकारले नै ध्यान दिनुपर्ने हो । स्वच्छ छविको मान्छे, जो लुम्बिनीको विकास होस् भन्ने चाहन्छ त्यस्तो मान्छेलाई लुम्बिनीमा पठाउँदा...

पुरा पढ्नुहोस

विज्ञान संकायको परिक्षाफलमा रुपन्देहीको नतिजा अव्वल

बुटवल । आईतवार प्रकाशन भएको कक्षा १२ अन्र्तगत विज्ञान संकायको परिक्षाफलमा रुपन्देहीको नतिजा राम्रो देखिएको छ । विशेषतः प्रकाशित परिक्षामा छात्राहरुले विगतको रेकर्ड तोड्दै धेरै छात्रा पास हुनुका साथै वढि नतिजा समेत ल्याएको देखिएको...

पुरा पढ्नुहोस

ओलम्पिकमा अचम्म : एकाएक निलो रंगको पानी हरियो कसरी भयो ?

ब्राजिलमा जारी ओलम्पिकमा यस्तो एउटा घटना भयो जसले दुनियाँलाई चकित पारेको छ । कुरा हो ओलम्पिकमा पौडी प्रतियोगिताका लागि बनाइएको पुलको । अघिल्लो दिन निलो रहेको पुलको पानीको रंग अर्को दिन एकाएक हरियो भयो...

पुरा पढ्नुहोस