दैनिक पत्रका सबै समाचार

१० युवाको लगानीमा सैनामैनामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी बन्ने

ललित पाण्डेय रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा २ करोडको लगानीमा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी बन्ने भएको छ । क्रिकेट क्षेत्रको विकासको लागि सैनामैनाका १० जना युवाहरुको संयुक्त लगानीमा क्रिकेट एकेडेमी निर्माण हुने लागेको हो ...

पुरा पढ्नुहोस

खडेरी परेपछि झिगामाराको सिद्धेश्वरीमा विशेष पुजा

ललित पाण्डेय रुपन्देही । लामो समयसम्म खडेरी परेपछि रुपन्देही र पाल्पा जिल्लाका स्थानीयहरुले सिद्धेश्वरी धाममा पुजा आजा गरेका छन । पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ झिगामारामा रहेको सिद्धेश्वरी धाममा रुपन्देहीको सैनामैना र झिगारामाराका स्थानीय मिलेर...

पुरा पढ्नुहोस

समाजिक सुरक्षा ऐन सम्बन्धी छलफल कार्यक्रम

भैरहवा । सामाजिक सुरक्षा ऐनका बिषयमा भैरहवामा ब्यबसायीहरु बिच छलफल भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा भएको छलफलमा सामाजिक सुरक्षा ऐनले उद्योगी व्यवसायीहरुमा पारेको समस्या सम्बन्धमा चर्चा भएको थियो । कार्यक्रममा...

पुरा पढ्नुहोस

एउटै कोठबाट सभाहलदेखि चार शाखाको काम

सीता डोटेल पाल्पा रामपुर । रामपुर नगरपालिकाको एउटै कोठाबाट ४ शाखाको काम हुदै आएको छ भने त्यही कोठालाई कार्यक्रम गर्ने हल पनि बनाइएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शाखा, शिक्षा शाखा, सुचना तथा...

पुरा पढ्नुहोस

प्रदेश ५ ले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम (पूर्णपाठ)

बुटवल । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६-२०७७ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति कार्यक्रम बिहिबार प्रदेश सभाको बैठकमा पेश भएको हो । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको...

पुरा पढ्नुहोस

बयरघारी बजारमा अनुगमन, किराना पसलमा विषादीको बेचविखन

कला राना, वालिङ । भीरकोट नगरपालिकाको बजार बयरघारी बजारमा अनुगमन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नगरपालिकाको समन्वयमा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा किराना पसलमा विषादीको बेचविखन गरेको भेटिएको...

पुरा पढ्नुहोस

नेकपा वालिङ र भीरकोट नगरकमिटिका पदाधिकारीद्वारा सपथ ग्रहण

कला राना / वालिङ ।नेकपा वालिङ नगरपालिका र भीरकोट नगरपालिकामा गठित नगर कमिटि पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । वालिङ नगर कमिटिका ८१ सदस्यीय पदाधिकारीहरुलाई नेकपा जिल्ला अध्यक्ष सुर्य गैह्रे पारसले सपथ खुवाउनुभएको हो । वालिङ...

पुरा पढ्नुहोस

सैनामैना नगरद्धारा किसानहरुलाई धानको बिउ वितरण

टिका खरेल सैनामैना । सैनामैना नगरपालिको कृषि विकाश शाखा मार्फत किसानहरुलाई धानको बिउ वितरण गरेको छ । कृषकहरुलाई धानको बिउ अभाव नहोस भन्ने उद्धेश्यले ५० प्रतिशत अनुदानमा विउ वितरण गरिएको हो । सो अवसरमा बैल्दै सैनामैना...

पुरा पढ्नुहोस

बिद्युतको टेन्डर फारम च्यातियो

कपिलवस्तु । नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्र्र अन्र्गत बिद्युतीकरण संबन्धी ठेक्का दर्ता गर्नेक्रममा बिहीवार बिहान ११ बजेतिर टेन्डर फारम च्यातिएका छन । जिल्लाका दुई स्थानमा गर्न लागिएको बिद्युत्तीकरणकोे ठेक्काको फारम दर्ता गर्नेक्रमा एक ठेकेदार...

पुरा पढ्नुहोस

खरबुजा खेतीबाट मनग्य आम्दानी

कपिलवस्तु । कपिलवस्तुका कृषकहरुले मौसमी खरबुजा खेतीबाट मनग्य आम्दानी गर्ने गरेका छन । जिल्लाको बाणगंगा नदी अन्र्गत नदी किनारमा रहेको जमिनमा खबरबुजा खेती गर्ने गरेका छन । यसैक्रममा बगरमा फल्ने चिसो फलकारुमा रहेको खरबुजा उत्पादन...

पुरा पढ्नुहोस

मायादेबी प्रसुति उत्सव

कपिलवस्तु । प्राचिन कपिलस्तुको तिलौराकोटमा भब्यरुपमा मायादेबी प्रसुति उत्सव मनाईएको छ । २५६३ बर्ष अघि लुम्बिनी उद्यानमा जन्मिएका सिद्धार्थ गौतम बुद्धलाई लुम्बिनीबाट तौलिहवा फर्काएको प्राचिन ईतिहासको स्मारण गर्ने गरी उत्सव मनाईएको हो । सिद्धार्थ...

पुरा पढ्नुहोस

२ दिने दोश्रो अल नेपाल शैक्षिक मेला शुरु

बुटवल । ब्रिज एजुकेशन फाउन्डेसन तथा तथा एयस इभेन्ट एण्ड मार्के्टिङको आयोजनामा बुटवलमा २ दिने दोश्रो अल नेपाल शैक्षिक मेला शुरु भएको छ । मेलाको मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले...

पुरा पढ्नुहोस