दैनिक पत्रका सबै राजनीति

कार्यकर्तालाई निराश नहुन कोइरालाको आग्रह

बुटवल ।  नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कार्यकर्तालाई निराश नहुन आगह गरेका छन् । बुटवलका पुराना कार्यकर्ता तथा खाती मेडिकलका सञ्चालक स्वर्गीय लेख बहादुर खातीको श्रद्धाञ्जली सभामा सोमबार बुटवलमा बोल्दै उनले राम्रो सिद्धान्त र कार्यकर्ता...

पुरा पढ्नुहोस

नेकपाको जनप्रदर्शन

बुटवल । नेकपा कम्युनिष्ट पार्टी कपिलवस्तुले जीतपुरमा वृहद प्रदर्शन गरेको छ । प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेकपा पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज वीरजंगले आफ्नो नेता तथा कार्यकर्ताविरुद्ध राज्यले दमन गरेको भन्दै त्यस विरुद्ध सशक्त...

पुरा पढ्नुहोस

मुख्यमन्त्रीलाई विश्वासको मत

बुटवल  । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकार सञ्चालनमा लागि विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार...

पुरा पढ्नुहोस

मुख्यमन्त्रीले विश्वासको मत लिँदै

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोेखरेलले आइतबार विश्वासको मत लिँदैछन् । प्रदेशसभा कार्यव्यवस्था समितिको शुक्रबार बसेको बैठकले आइतबार बस्ने संसद बैठकको कार्यसूची पारित गरेको हो । आइतबारको पहिलो बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने माओवादी केन्द्रका प्रमुख...

पुरा पढ्नुहोस

राष्ट्रपतिमा भण्डारी र राईको उम्मेदवारी

काठमाडौं । वाम गठबन्धनको तर्फबाट विद्यादेवी भण्डारीले राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी दर्ता गरेकी छन् । वर्तमान राष्ट्रपतिसमेत रहेकी भण्डारीले कांग्रेसकी लक्ष्मी राईसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख...

पुरा पढ्नुहोस