दैनिक पत्रका सबै प्रमुख समाचार

सरकारलाई यातायात समितिको धम्की , दुर्घटनाको जिम्मा नलिने चेतावनी

कपिल ज्ञवाली / बुटवल  । सरकारले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन यातायात समितिहरू नवीकरण नगर्ने भनेपछि व्यवसायीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले संस्था दर्ता ऐनअन्तर्गत नै समितिमार्फत् यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साउन १...

पुरा पढ्नुहोस

धारामा धमिलो पानी

बुटवल  । बुटवल मिलनचोक बस्ने कमल बरालको घरमा असार लागेसँगै धमिलो पानी आएको छ । दिनदिनै धमिलो पानी आएपछि उनी पानी किन्न बाध्य छन् । उनीमात्रै होइन खानेपानी संस्थान बुटवलले वितरण गरेको पानी धमिलो आएपछि मिलनचोक, सुख्खानगर,...

पुरा पढ्नुहोस

संसदीय समितिलाई पूर्णता

बुटवल । प्रदेश नं. ५ को प्रदेश सभामा गठित संसदीय समितिमा सदस्यले पूर्णता पाएको छ । बुधबारको बैठकमा सदस्यको नाम पारित गरिएको हो । बैठकमा सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक...

पुरा पढ्नुहोस

यसरी हुँदैछन् प्रदेश मन्त्रालय व्यवस्थापन

बुटवल । प्रदेश ५ का मन्त्रालयको व्यवस्थापन आगामी असोजसम्म हुने भएको छ । हाल रहेका छ मन्त्रालयले फरक–फरक भवन पाउने निश्चित भएको हो । सडक विभाग परिसरलाई मिनी सिंहदरबार बनाउने योजनाले सार्थकता पाउने निश्चित...

पुरा पढ्नुहोस

सुठौली भन्सार नाकाको स्तरोन्नतिले उत्साह

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा रहेको सुठौली भन्सार नाकालाई स्त्तरोउन्नति गरिएपछि व्यापारी दंग परेका छन् । सरकारले केही दिनअघि सुठौलीसहित देशका पाँच अन्य छोटी भन्सारलाई स्तरोउन्नति गर्ने निर्णय गरेका थियो । व्यस्त रूपन्देहीको बेलहिया नाकाले गर्दा...

पुरा पढ्नुहोस

संवैधानिक आयोगका विधेयकमाथि छलफल शुरु

बुटवल । प्रदेश नं. ५ को प्रदेशसभामा दुई संवैधानिक निकायसँग सम्बन्धित विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा र अन्य शर्तका...

पुरा पढ्नुहोस

पालिका प्रमुखको मुख्यमन्त्रीसँग गुनासो : ‘स्थानीय तहलाई कमजोर बनाइँदैछ’

बुटवल । रूपन्देहीका स्थानीय तहका प्रमुखहरूले संघीय सरकारले स्थानीय तहको अधिकार खोसेर कमजोर बनाउन खोजेको बताएका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग गुनासो गर्दै पालिका प्रमुखहरूले कर संकलन तथा प्राकृतिक स्रोतमाथिको अधिकार खोस्ने काम...

पुरा पढ्नुहोस

‘पिए’ले रोके अस्पतालको टेण्डर

बुटवल । लुम्बिनी अञ्चल अस्पताल विकास समितिले प्रक्रियागत रूपमा सटरहरू टेन्डर गर्ने कार्य स्वास्थ्य मन्त्री उपेन्द्र यादवका निजी सचिव भवनाथ खतिवडाले पठाएको पत्रबाट अन्तिम समयमा रोकिएको छ । २०७५ साल मंसिरमा अस्पतालका ७९ वटा सटरहरूको म्याद सकिँदै...

पुरा पढ्नुहोस

त्रिपालमुनि बोटेमाझीको जीवन कष्टकर

शिवलाल सुवेदी / गुल्मी ।राम्रो घरमा बस्न पाइने भएपछि भएको झुपडी घर भत्काउँदा गुल्मी दरबार १ बोटेगाउँका बोटेमाझीहरुको बसोबास कष्टकर भएको छ । समयमै घर सम्पन्न नहुँदा उनीहरुले पालमुनि कष्टकर जीवन बिताएका छन् ।...

पुरा पढ्नुहोस

प्रदेश नामाकरणबारे छलफल शुरु

पार्वती पाण्डे / पोखरा । प्रदेश नं. ४ प्रदेशसभामा प्रदेशको नामाकरणबारे छलफल शुरु भएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकमा अधिकांश सदस्यले प्रदेशको नाम गण्डकी रहनुपर्ने भन्दै यसलाई साझा पहिचान र सभ्यताका रूपमा चित्रित...

पुरा पढ्नुहोस

गौचरण बन्दै टरिगाउँ विमानस्थल

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल विगत ३ महिनादेखि विमान सेवा अवरुद्ध भएको छ । विमान आउन छोडेपछि फेरि विमानस्थल गौचरण बन्न थालेको छ । विक्रम संवत २०११ सालदेखि उडान सुरु भएको दाङको एक मात्रै टरिगाउँ...

पुरा पढ्नुहोस

प्रदेश ४ को नाम गण्डकी हुने पक्का

पार्वती पाण्डे / पोखरा । प्रदेश ४ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ४ को संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको छ । प्रदेशको नामका विषयमा मंगलबार बसेको सांसद बैठकमा नेकपाका सांसदहरूले...

पुरा पढ्नुहोस