दैनिक पत्रका सबै प्रमुख समाचार

जनसंघर्ष दैनिकको नागरिक सल्लाहकारमा गोविन्द खनाल

रुपन्देही । राष्ट्रिय दैनिक जनसंघर्षले नागरिक समाजका मुद्दाहरुलाई उजागर गरी सामाजिक न्यायको पक्षमा बहस पैरवी गर्दै आइरहेको छ । यस बिषयलाई अझ ब्यापक रुपमा बहस चलाउने सोच अनुरुप यस प्रकाशनले मानव अधिकार तथा शान्ति समाजका...

पुरा पढ्नुहोस

राष्ट्रिय दैनिक जनसंघर्षको सम्पादकमा खनाल र कार्यकारी सम्पादकमा अधिकारी

बुटवल । राष्ट्रिय दैनिक जनसंघर्षको सम्पादकमा पम्फा खनाल चापागार्इं र कार्यकारी सम्पादकको जिम्मेवारी अग्रज पत्रकार सुमन अधिकारीले लएिका छन् । सम्पादकको जिम्मेवारी लिनु हुने पम्फा खनाल चापागाईं जनसंघर्ष राष्ट्रिय दैनिकको स्थापना कालदेखि नै आवद्ध...

पुरा पढ्नुहोस

मन्त्री गिरीद्धारा वृक्षारोपण वर्ष शुभारम्भ

कपिलवस्तु । प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका छन । डिभिजन बन कार्यालय गौत्तमबुद्धले बृक्षारोपण बर्ष २०७६ लाई सफल पार्न सोमबार...

पुरा पढ्नुहोस

सम्बन्ध विच्छेेेेदका लागि अदालत गएका जाेडिकाे मिलन अदालतबाटै

घनश्याम पाैडेल-अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले अदालतबाटै सम्वन्ध बिच्छेद गर्ने निर्णय गरेका एक दम्पतिलाई पुनर्मिलन गराईदिएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. १ बस्ने लिलामनी पौडेल र गुल्मी जिल्ला छत्रकोट गाउँपालीका वडानम्वर...

पुरा पढ्नुहोस

शैक्षिक गुणस्तर सुधार्दै सैनामैना

बुटवल । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाले आफ्नो शैक्षिक गुणस्तर सुधार गर्दै शैक्षिक हबको रुपमा बिकास गर्न लागिरहेको छ । नगरमा रहेका २ कलेज र ३५ बिद्यालय रहेको मध्य आधारभुत तह सम्म...

पुरा पढ्नुहोस

‘प्रधानमन्त्री रोजगार ः योग्यता र सीपमा खेलाँची’

कपिल ज्ञवाली बुटवल। एघार जनाको समुह रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयामिलदेखि डाइभरटोलसम्मको सडक छेउमा झार गोडमेल र सरसफाइमा ब्यस्त छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक छेउको ग्रिनरीमा यहि असार १ गते देखि गोडमेलको काम शुरु गरिएको हो...

पुरा पढ्नुहोस

‘लागू औषध नियन्त्रणका लागि अभिभावक सचेत बनौ ’

रुपन्देही । युवाहरुलाई लागू औषधको कुलतबाट जोगाउन अभिभावक सचेत हुनुपर्नेमा जोड दिइएको छ । सञ्चारिका समूह लुम्बिनीको आयोजना र बुटवल उपमहानगरपालिका वडा नं ४को सहयोगमा आज बुटवलमा गरिएको लागू औषध दुव्र्यसनविरुद्ध सचेतनामुलक कार्यक्रममा सरोकारवालाहरुले...

पुरा पढ्नुहोस

दाङमा ५३ जना सिकलसेलका बिरामी

दाङ । जिल्लामा ५३ जना सिकलसेलका बिरामी भेटिएका छन्। घोराही उपमहानगरपालिकाले विभिन्न वडामा आयोजना गरेको स्वास्थ्य शिविरमा थारु समुदायका ५३ जना व्यक्तिमा सिकलसेलको लक्षण देखिएको हो। असार १२, १५ र १६ गते वडा नम्बर...

पुरा पढ्नुहोस

सिद्धार्थनगरको बजेट सर्वसम्मत पारित

भैरहवा ।सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट पाँचौ नगर सभाबाट सर्वसम्मत पारित भएको छ । असार १० गने नगर सभामा उपप्रमुख उमा काफ्लेले १ अर्ब १८ करोड ४७ लाख ६४ हजार रुपैयाँ...

पुरा पढ्नुहोस

अक्तियारको फन्दामा ईन्जिनीयर अख्तर

रोशन लामिछाने-स्याङ्जा । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जामा कार्यरत ईन्जिनीयर वसी अख्तर महोम्मद मियाँ घुस लिएको रकम सहित अख्तियार टोलीको फन्दामा परेका छन् । डिभिजन कार्यालयमा कार्यरत ईन्जिनियर मियाँ ४ लाख ५५...

पुरा पढ्नुहोस

सिद्धार्थ साहित्य परिषद् ः विगतदेखि वर्तमानसम्म

देवीप्रसाद न्यौपाने ‘धीर’ पृष्ठभूमि नेपाली साहित्यिक क्षेत्रको अध्ययन गर्दै जाँदा साहित्यिक संस्था खोल्ने परम्पराको श्रेय माध्यमिककालीन बहुमुखी प्रतिभा मोतीराम भट्टलाई जान्छ । मोतीराम भट्टले समकालीन लेखकहरूलाई सङ्गठित पार्दै स्रष्टाहरुलाई साहित्यिक प्रशिक्षण दिने उद्देश्यले मोतीमण्डली स्थापना गरेका...

पुरा पढ्नुहोस

मलखादको समस्या समाधान गछौ : कृषि मन्त्री खनाल

कपिलवस्तु । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले अबको केही मलखदको दिन भित्रसमाधान हुने दाबी गरेका छन । कपिलवस्तुको तिलौराकोटमा गरिएको दोश्रो धान महोत्सवको उघाटनकाक्रमम उनले अहिले डिएपीको केही अभाव भए...

पुरा पढ्नुहोस