दैनिक पत्रका सबै कुराकानी

समग्र क्षेत्रको विकासका लागी मेरो उमेद्धारी : श्रेष्ठ

तानसेनमा चीरपरिचित नाम हो मोहनप्रसाद श्रेष्ठ (४७) । तानसेन नगरपालिका तानसेन नगरपालिका, २ वडिज्ञानटोलमा जन्मेर तानसेन, ३ भिमसेनटोल (आन्दोलनचोक)मा लामोसमयदेखि व्यापार व्यवसाय गर्दै आएका श्रेष्ठ मिजासिला व्यक्ति हुन् । सबैसँग हाँसखेल गर्ने, साथीभाईसँग घुलमेल...

पुरा पढ्नुहोस

न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छौ : बिष्ट

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठक तथा शाखा, एसोसियट, प्रतिष्ठानको राष्टिय भेला पाल्पामा बिहिबार सम्पन्न हुँदैछ । यही सन्दर्भलाई लिएर श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम् पारिश्रमिक साथै पत्रकारिताका विविध विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष...

पुरा पढ्नुहोस

७० वर्ष पुगेका मोहन वैद्य भन्छन्–अझै एउटा क्रान्ति गर्न मन छ

मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् । राजनीतिमा नयाँ नयाँ शब्द...

पुरा पढ्नुहोस

सहमति कार्यान्वयन नभए सरकारको काँध थापिरहन सकिदैन – उपेन्द्र यादव

मधेशको मुद्धा भनेको नेपालको मुद्धा हो । मधेश पनि नेपाल हो । मधेशी भनेका नेपाली हुन् । हामीले खसानको मुद्धा उठाएका छौं । खस पनि नेपालमै बस्छन, जनजाति पनि नेपालमै बस्छन । साच्चै नेपालीहरु...

पुरा पढ्नुहोस

‘पुराना दर्शन र सिद्धान्त बोकेर हिड्दैमा मुलुकको विकास हुन सक्दैन’

२० वर्षअघि बाहुन, थारु, गुरुङ, मगर, दलित, नेवार सबै एउटै खोलामा नुहाउन जान्थे, उनीहरु सँगै खेल्थे । अहिले २० वर्षपछि आउँदा हेर्नुस्, बाहुन, जनजाति, दलितहरु छुट्टाछुट्टै छन् । के यही हो विकास भनेको ?...

पुरा पढ्नुहोस

भारत सार्कलाई आफ्नो सुरक्षा छाताभित्र राख्न चाहन्छ- बिजुक्छे

यो त पूँजीवादी गणतन्त्र हो । पूँजीवादी गणतन्त्रका नेताहरू नयाँ खानदानी वर्गमा फेरिए । उत्पादन र सेवाका साधनहरू सामाजिकीकरण नभई, व्यक्तित्व विकासमा समान अवसर नपाएसम्म, सबै नागरिकहरूलाई रोजगारीको सुनिश्चितता नभएसम्म, योग्यताअनुसारको काम र कामअनुसारको...

पुरा पढ्नुहोस

लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्छन्–लुम्बिनी विकास कोष बुझ्नै १० महिना लाग्यो

राजनीतिक व्यक्तित्व भन्दा लुम्बिनीसँग सरोकार राख्ने व्यक्तिलाई यहाँ पठाउनुपर्छ । राजनीतिक नियुक्ति हटाउनका लागि त सरकारले नै ध्यान दिनुपर्ने हो । स्वच्छ छविको मान्छे, जो लुम्बिनीको विकास होस् भन्ने चाहन्छ त्यस्तो मान्छेलाई लुम्बिनीमा पठाउँदा...

पुरा पढ्नुहोस