दैनिक पत्रका सबै कुराकानी

प्रतिस्पर्धा होइन, पर्यटन, कृषि र व्यापार प्रवद्र्धन गर्न महोत्सव

हामीले जे अपेक्षा गरेका थियौं त्योभन्दा धेरै सफलता पाएका छौं भन्ने अनुभूति भइरहेको छ । विद्यालयहरुमा विदा भएकाले पुसमा हुने मेलामा जस्तो दर्शक आउँछन् भन्ने अपेक्षा हामीले गरेका थिएनौँ तर दर्शकको संख्या कमी भने...

पुरा पढ्नुहोस

चार वर्षपछि पनि मेरा फ्यान उत्तिकै भेट्टाएँ : संचिता लुर्इंटेल/नायिका

मैले सोंचेभन्दा धेरै फरक । तर मैले यो कुराको प्रमाण पनि भेटेकी छु की दर्शकले माया गर्ने कलाकारलाई ४ वर्ष हैन अरु धेरै वर्ष चलचित्रमा काम नगरे पनि माया गर्न छाड्दा रहेनछन् । अहिले...

पुरा पढ्नुहोस

देशकै रोल मोडल बन्नेछ बाँके – भुसाल

सबै गाउँ विकास समिति अथवा अब हुने गाउँपालिकामा आधुनिक र सुविधा सम्पन्न गाउँ विकास समिति बनाउनका निम्ति हामी लागिपरेका छौं । हाम्रा सबै जनशक्तिलाई क्षमतावान् बनाउनका लागि समेत बजेट विनियोजन गरेका छौं । अन्य जिल्लाको भन्दा...

पुरा पढ्नुहोस

‘एभरेष्ट फाइनान्स सवल वित्तीय संस्था हो’

अहिलेको पहिलो प्राथमिकता भनेको श्री फाइनान्ससँगको मर्जरलाई सफलतापूर्वक पूरा गर्नु रहेको छ । त्यसपश्चात पनि २०७४ असारभित्र कसरी पूँजी पु¥याउने नै रहने छ । त्यससँगै राष्ट्रियस्तरको वित्त कम्पनी भएपछि नयाँ स्थानमा शाखा खोली कारोबार बढाउने नै...

पुरा पढ्नुहोस

पैसावालाले गर्दा लथालिङ्ग भो गायन क्षेत्र

अघि भनेअनुसार दोस्रो एल्बमको तयारीमा छु । त्यससँगै अरू गीतहरूको तयारी पनि छ । वसन्त सापकोटापछि उदय श्रेष्ठको शब्दm संगीतमा नयाँ गीत पनि आउँदैछ । उहाँको शब्द, संगीतमा २ वर्षअघि पनि गाएको थिएँ । त्यतिवेला राम्रो प्रतिक्रिया आएको...

पुरा पढ्नुहोस

प्राविधीक शिक्षामा रुपन्देही निकै अगाडी पुग्यो : प्राचार्य भण्डारी

रूपन्देही काठमाडाै उपत्यकाबाहिरका अन्य जिल्लामध्ये अगाडि रहेको छ । धेरैजसो विषय रूपन्देहीमा नै अध्यापन हुने गर्दछ । स्वास्थ्य विज्ञान, इन्जिनियर तथा आईटीलगायतका संकायमा रूपन्देहिमा अध्यापन हुने गरेको छ । रूपन्देहीमा आईटी अध्यापन गराउने विद्यालय ६ वटा, स्वास्थ्य...

पुरा पढ्नुहोस

नयाँ प्रविधिको प्रयोगले उद्योगमा ऊर्जा खपत कम गर्न सकिन्छ : इन्जिनियर खाँ

नेपालमा ऊर्जाको लागि राम्रो स्रोत भए तापनि नेपालले चाहे जति ऊर्जा उत्पादन गर्न नसकेको कारणले गर्दा उद्योगी व्यवसायीले ऊर्जा अभावको भोगिरहेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले ऊर्जा दक्षता अभियान सुरु गरिएको हो । विश्वका विभिन्न देशहरूमा...

पुरा पढ्नुहोस

चलचित्र विजनेश हो,पैसा वढि भएर यहाँ आएको हैन : शुनिल रावल

चलचित्र राम्रो बनाउनु पर्यो । राम्रो चलचित्र बनायो भने दर्शक जसरी पनि हेर्छन् । अहिले भर्खरै दिपाश्री निरौलाले बनाएको छक्कापन्जा राम्रै चल्यो, त्यसअघि पशुपतिप्रसाद, कालोपोथी र मैले बनाएका सबै चलचित्र सोंचेभन्दा बढी चलेकै त हुन् । दर्शकले...

पुरा पढ्नुहोस

परिवर्तन गर्नेगरि राजनितीमा आउन सक्छु : राजेश हमाल

दर्शकको स्वाद र दृष्टिकोण फेरिएको छ, अहिले नेपाली समाज परिवर्तित भएको छ, अहिले चलचित्र पनि सोही अनुसार फेरिएका छन् । दर्शकको स्वाद अनुसार मैले भूमिका निभाएको छु । मैले दर्शकलाई सम्बोधन गर्दै दायरा फराकिलो बनाएको छु ।...

पुरा पढ्नुहोस

पैसा हुने क्षेत्रमा काम हुदैन, काम हुने ठाउँमा पैसा हुदैन : बैदार

प्रादेशिक राजधानी वन्नको लागि पहिलो आधार भौगोलिक सुगमता नै हो । स्थानिय निकायको भौगोलिक अवस्थीति, प्राकृतिक स्रोत साधान, उपलब्ध साधानहरुको संभावित उपयोय तथा उपभोग, सास्कृति पहिचान तथा परम्परागत सम्वन्ध, जनसंख्या, वसोवास स्थीति, प्रशासनिक सुगमता,...

पुरा पढ्नुहोस

सस्तो र सुलभ हुनेछ दशैको बजार : भट्टराई

चाडबाड शुरु भए पछि बजारमा दुईवटा काम सधै भइरहेका छन् । एउटा अनुगमन र अर्काे सहुलियत बजार । उपभोक्ताहरुलाई सस्तो र सुलभ रुपमा उपभोग्य वस्तु उपलब्ध गराउन बुटवल उद्योग वाणिज्य संघले सस्तो बजार गर्दै...

पुरा पढ्नुहोस

‘ सिद्धार्थ सिमेण्ट गुणस्तरमा प्रतिबद्ध छ’

‘ शिद्धार्थ सिमेण्ट गुणस्तरमा प्रतिबद्ध छ’...

पुरा पढ्नुहोस