दैनिक पत्रका सबै कुराकानी

पत्रकारको त्यस्तो के प्रश्न थियो जसको उत्तर प्रधानमन्त्रीले चुनावपछि दिन्छु भने, पढ्नुस् प्रधानमन्त्री प्रचण्डको अन्तर्वार्ता

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश निर्वाचनमा होमिइसकेकाले अब चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चा चुनावमा नआए त्यो उनीहरुका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् । ...

पुरा पढ्नुहोस

बुटवललाई नमूना बनाउनेछु : चापागाइँ

(बालकृष्ण चापागार्इं बुटवलका हरेक जन जनका बिच चिरपरिचित पत्रकार, समाजसेबी, एमालेका संघर्षशील र अनुभबी नेता हुनुहुन्छ । कुनै बेला राजधानी बाहिरको पत्रकारिताको अर्को राजधानी मानिने बुटवलमा पत्रकारिताको जग बलियो पार्ने एक जना अग्रणी, २०४६...

पुरा पढ्नुहोस

सहमतिको विकल्प छैनः सभामुख

संविधान संशोधन विधेयकको विषयलाई लिएर एमालेसहितको प्रतिपक्षी मोर्चाले संसद बैठक निरन्तर अवरोध गर्दै आएको छ । संसदमा जारी गतिरोध अन्त्यको पहलस्वरूप सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको सात दलको बैठक फलदायी भएन । यद्यपि दलहरूले सहमतिमा पुग्नका...

पुरा पढ्नुहोस

ईन्टरभ्यु विथ अनुश्का : भन्छिन्, –‘समाज र व्यक्तीलाई सहि बाटोमा लैजान सकियोस्’

अनुश्का शर्मा वलिउडमा स्थापित नाम हो भने कलिउडमा संघर्षरत नाम हो । यद्यपी कलिउडकी अनुश्काको अभिनय वलिउडमा काम गर्ने अनुश्काको अभिनयलाई मात खुवाउने खालको छ । सानैदेखी नायीका हुने लक्ष्य राखेकी पोखरेली चेली अनुश्का...

पुरा पढ्नुहोस

प्रस्तावित पाँच नं. प्रदेशको विरोधमा ‘दाङको शान्तिपूर्ण समर्थन छ’

संभव छ । एउटा त सरकारमा रहेका राजनीतिक दलहरु पाँच नं. प्रदेशमा रहेका धेरैजसो नेताहरुले समेत यस प्रस्तावको विरोध गरिरहनु भएको छ । अधिकांश जिल्लामा सबै पार्टीहरु र जनताहरु सक्रियतापूर्वक आन्दोलनमा लागिरहनु भएको छ...

पुरा पढ्नुहोस

‘व्यवस्थित, समृद्ध नगर बनाउने छौं’

सैनामैना नगरपालिकामा हालै नयाँ कार्यकारी अधिकृतको रूपमा नेबबहादुर वलीले जिम्मेवारी सम्हालेका छन् । उनले यसअघि विभिन्न ३ नगरको जिम्मेवारी बहन गरिसकेका छन् । उनी दाङ घोराहीको अधिकृत रहँदा घोराही देशकै उत्कृष्ट नगरपालिकाको रूपमा घोषित...

पुरा पढ्नुहोस

मेरा फ्यान फेरिएका छैनन् : सरोज खनाल/अभिनेता

मेरा त्यतिबेलाका दर्शक र फ्यान बलिया नै हुन् । जसले अहिलेसम्म मलाई माया गरिरहनुभएको छ । अहिले फर्किएर आएपछि गरेका चलचित्रलाई नयाँ र पुराना सबैले मन पराउनुभएकोले केही फरक पाएन ।...

पुरा पढ्नुहोस

हाँसको छोईला टेष्टी : आकांक्षा

आकांक्षा वश्याल गायिका हुन् । छोटो समयमा सुन्न लायक धेरै गीत श्रोतालाई दिइसकेकी उनी लोकप्रिय गायिकाको सूचीमा पर्छिन् । आज हामीले नयाँ पुस्ताकी उनै लोकप्रिय गायिकालाई केही छोटा–छोटा प्रश्नहरू गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।...

पुरा पढ्नुहोस

नायक नभएको भए सायद अहिले हली हुन्थें : गौरव पहाडी/नायक

अहिलेका व्यस्त नायकहरूको सूचीमा गौरव पहाडीको नाम कतै छुट्दैन । चलचित्र क्षेत्रमा खुट्टा राखेको केही वर्षमा उनले सातवटा राम्रा चलचित्रमा काम गरिसकेका छन् । आजको अंकमा रामजी ज्ञवालीले उनै अभिनेतालाई सानो–सानो प्रश्न गरेका छन् । प्रस्तुत छ...

पुरा पढ्नुहोस

फेसन डिजाईनर हुन कडा मिहेनत आवश्यक – अनुस्का सैजु/फेसज डिजाईनर

मैले एकैचोटि इन्टरनेशनल लेभलमा प्ल्याट फर्म पाएको हो । त्यसमा आफ्नो डे«सहरु सो केस गर्न पाएको हो । म नयाँ डिजाइनर भएर र मेरो ट्यालेन्ट मन पराएर नै म हाइलाईटमा आएको हो । त्यस्तो...

पुरा पढ्नुहोस

“माखन भोगमा सस्तोमा गुणस्तरीय मिठाई”

हाम्रा सबै परिकार शुद्ध शाकाहारी र स्पेशल छन् । त्यसमाथि पनि काजु समोसा, काजु बर्फी, काजु पिस्ता रोल यस क्षेत्रका लागि नयाँ र स्वादिस्ट परिकार हुन् । ...

पुरा पढ्नुहोस

‘नगरबासीलाई विश्वासमा लिएर काम गर्छु’

रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने पाँचवटा मुख्य प्रवेशद्वारमध्ये एक हो । यो नगरपालिका पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा परिचित छ ...

पुरा पढ्नुहोस