दैनिक पत्रका सबै कुराकानी

नेपालीलाई रोजगारीमा प्राथमिकता : खनाल

रामप्रसाद खनाल, नेपालीहरुका लागि कुनै नौलो नाम होइन । अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्षसमेत रहेका उनी स्थापित लोक तथा दोहोरी गायक हुन् । कलाकार, पत्रकार...

पुरा पढ्नुहोस

कसरी लेख्ने गद्य शैलीमा कविता

कविता एउटा भाव विचार प्रदान गर्ने एउटा कलात्मक माध्यम हो । कविता समाजले दिन्छ । समाजको चरित्र, परिभाषा, परिधिले कविता लेख्न उत्प्रेरित गर्छ र कविताको विषयवस्तु बन्ने गर्छ ।जब मानिसले समाजलाई बुझ्छ र समाजलाई...

पुरा पढ्नुहोस

‘सामाजिक सेवा पहिलो प्राथमिकता’

लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा यही माघ २७ गते हुने ग्राण्ड फ्लोसिप प्रोग्राम एरिया फोरको विषयमा कार्यक्रम संयोजक एमएल पाण्डेसँग दैनिक पत्रकर्मी आचार्य प्रदीपले गरेको कुराकानीको केही अंश  फोलेसिप कस्तो कार्यक्रम हो ? लायन्स क्लबले विभिन्न...

पुरा पढ्नुहोस

नर्सको आखाँमा नर्सिङ

रक्षा मेडिकल हल बुटवलमा कार्यरत सरिता पुँवर सिएमए नर्सिङ पेशामा आवद्व भएको ३ वर्ष पुगेको छ । यो छोटो अवधिमा उनले धेरै अनुभव बटुलेकी छन् । उनले काठमाडौंको हुड्री नर्सिङ क्याम्पसमा १५ महिने सिएमए नर्सिङ र...

पुरा पढ्नुहोस

पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल

राष्ट्रिय सभा निर्वाचन, नयाँ सरकार गठन, प्रदेशको राजधानी र प्रमुखहरूको नियुक्तिका विषयका कारण नेपाली राजनीति तातेको छ । सत्तारुढ दल कांग्रेस र निर्वाचनबाट बहुमत ल्याएको वाम गठबन्धनबीच सरकारका काम र अधिकारका विषयलाई लिएर चर्को बहस...

पुरा पढ्नुहोस

सरकार गठनअघि नै पार्टी एकताको खाका : ज्ञवाली

गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित प्रदीपकुमार ज्ञवाली एमाले सचिव हुन् । पूर्व पर्यटन मन्त्री ज्ञवालीले यसअघि गुल्मीबाट २०५६ र २०६४ मा चुनाव जितेका थिए । पार्टीको संगठन र सैद्धान्तिक बहसका लागि परिचित...

पुरा पढ्नुहोस

चुनावबाट आएको पार्टीले अधिनायकवाद ल्याउँदैन : घनश्याम भुसाल

घनश्याम भुसाल, विचा र र दर्शनको बहस चलाउने अभियन्ता हुन् । एमाले उपमहासचिव भुसाल पार्टीभित्र वैचा िरक बहस चलाउने नेताका रूपमा चिनिन्छन् । भुसाल रूपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य...

पुरा पढ्नुहोस

प्रदेश र प्रतिनिधि सभाको चुनावपछि नेपालको राजनीतिले नयाँ कोर्स लिनेछः चापागाईं

नेपालमा प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव सम्पन्न हुन अब केही दिन मात्र बाँकी छ । यसपटकको चुनावमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चर्चा निकै उत्कर्षमा छ । यसै परिपे्रक्षमा समय समयमा राजनैतिक वृत्तमा...

पुरा पढ्नुहोस

जनताले सार्वभौम अधिकार प्राप्त गर्नु नै मैले अाफ्नाे जित र अवसर ठानेको छु : चापागाईं

बालकृष्ण चापागाईं पत्रकारितामा मोफसलको राजधानीका रुपमा सुपरिचित बुटवलबाट प्रकाशित ‘दैनिक पत्र’ राष्ट्रिय दैनिकका प्रधानसम्पादक, ‘जनसंर्घष्ा’ साप्ताहिकका संस्थापक, ‘स्वाधीन’ मासिकका अतिथि सम्पादक हुनुहुन्छ । २०३५।०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश र २०३८ देखि पत्रकारिता सुरुगरी राजनीति...

पुरा पढ्नुहोस

पत्रकारको त्यस्तो के प्रश्न थियो जसको उत्तर प्रधानमन्त्रीले चुनावपछि दिन्छु भने, पढ्नुस् प्रधानमन्त्री प्रचण्डको अन्तर्वार्ता

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश निर्वाचनमा होमिइसकेकाले अब चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चा चुनावमा नआए त्यो उनीहरुका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् । ...

पुरा पढ्नुहोस

बुटवललाई नमूना बनाउनेछु : चापागाइँ

(बालकृष्ण चापागार्इं बुटवलका हरेक जन जनका बिच चिरपरिचित पत्रकार, समाजसेबी, एमालेका संघर्षशील र अनुभबी नेता हुनुहुन्छ । कुनै बेला राजधानी बाहिरको पत्रकारिताको अर्को राजधानी मानिने बुटवलमा पत्रकारिताको जग बलियो पार्ने एक जना अग्रणी, २०४६...

पुरा पढ्नुहोस

सहमतिको विकल्प छैनः सभामुख

संविधान संशोधन विधेयकको विषयलाई लिएर एमालेसहितको प्रतिपक्षी मोर्चाले संसद बैठक निरन्तर अवरोध गर्दै आएको छ । संसदमा जारी गतिरोध अन्त्यको पहलस्वरूप सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको सात दलको बैठक फलदायी भएन । यद्यपि दलहरूले सहमतिमा पुग्नका...

पुरा पढ्नुहोस