दैनिक पत्रका सबै घरपरिवार

प्रदेशमै आयुर्वेद औषधि उत्पादन गर्ने योजना

बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई आयुर्वेद औषधिमा आत्मनिर्भर बनाइने बताएका छन् । बुटवलमा बिहीबार भएको प्रदेशस्तरीय आयुर्वेद औषधि उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले स्वदेशी जडीबुटीलाई प्रयोग गरेर पहिलो...

पुरा पढ्नुहोस

काजुले नियन्त्रण गर्छ कोलस्ट्रोल

नियमित काजु खानाले कोलस्ट्रोल नियन्त्रण हुुनुका साथै मुटु स्वस्थ रहने चिकित्सकहरूको भनाइ छ । काजु नियमित खाँदा शरीरमा शक्ति प्राप्त हुनुको साथै रोगप्रतिरोधात्क क्षमता पनि बढ्ने गर्छ । जानौं काजु खानुका फाइदा : स्वास्थ्यमा लाभ: काजु खानाले मानिसको तौल...

पुरा पढ्नुहोस

कत्तिको सफा गर्नुहुन्छ दाँत माझ्ने ब्रस ?

सही टूथब्रसको प्रयोग गर्नु हाम्रो लागि जरुरी विषय हो । तर सही ब्रसको प्रयोगले मात्रै हँुदैन त्योभन्दा बढी जरुरी हुन्छ टूथब्रसको सरसफाई वा सफा तरिकाले राख्नु । जब हामी दाँत सफा गर्न ब्रस मुखमा छिराउँछौँ, हाम्रो...

पुरा पढ्नुहोस

बर्ड फ्लु : यस्तो छ वास्तविकता

रूपन्देही लगायतका आसपासका क्षेत्रमा वर्डफ्लुका समस्याहरू बेला बेलामा बढिरहेका कुराहरू हामीले सुन्दै आएका छौँ । पछिल्लो समयमा सबैभन्दा बढी चर्चाको विषय पनि यही नै बनेको छ । विभिन्न सञ्चार माध्यमहरूबाट हामीले वर्डफ्लु लागेर यति कुखरा, चराचुरुङ्गीहरू मरेको...

पुरा पढ्नुहोस

शारीरिक स्वास्थ्यको लागि फिटनेस आवश्यक

शारीरिक सुगठनमा व्यक्तिहरुको रुचि बढेसँगै फिटनेस सेन्टर तथा जिम हाउसहरु सञ्चालनमा आइरहेका छन् । जनता तथा युवाहरुको मागलाई मध्यनजर गर्दै बुटवल मा रहेको बुटवल फिटनेसले पनि आफ्नो लगानी थप गरी व्यवस्थित गरेको छ ।...

पुरा पढ्नुहोस

योग साधनाका फाईदा

ध्रुवशरण ढुंगाना बुटवल । योगले संसारभर नै प्रसिद्धि बटुल्दै गएको छ । धेरै मनुष्य योगको चर्चा–परिचर्चा गर्ने गर्दछन् । योगले भौतिकवादले आविष्कार गरेको मेशिनरी दुनियाबाट सहजरूपमा विनाश्रम काम गर्ने बानी परेकाहरूको लागि फिजिकल फिटनेस राख्न सहयोग पनि...

पुरा पढ्नुहोस

बच्चाको स्वास्थ्यमा संवेदनशील बनौं

बुटवल । बच्चाहरू सानो रहुन्जेलसम्म उसका हरेक काम अलि गाह्रै हुन्छ र एकदम ध्यान पु¥याएर मात्र कामहरू गर्नुपर्दछ । विशेषगरी बच्चाको स्वास्थ्यसँगको सम्बन्धित कुरामा त झन् धेरै संवेदनशील बन्नु एकदम आवश्यक छ । थोरै लापरबाहीले पनि बच्चालाई...

पुरा पढ्नुहोस

तपाईको अगाडि कोही बेहोस भएमा नआत्तिनसुहोस्

बुटवल । मानिस जहाँ र जहिले पनि बेहोस हुनसक्छ । त्यस्तो अवस्थामा छेउमै भएका मानिस पनि बढी आत्तिने गर्छन् । तर, यस्तो अवस्थामा बिरामीलाई लाइभ सपोर्टको आवश्यकता पर्छ । जसका लागि नजिकै भएको मानिसको ठूलो भूमिका हुन्छ । उसैको...

पुरा पढ्नुहोस

सल्यान अस्पतालमा जीन एक्सपर्ट मेसिन सञ्चालन

बुद्धिमान पुन सल्यान । जिल्ला अस्पताल सल्यानमा जीन एक्स पर्ट मेसिन सञ्चालनमा आएको छ । खकार जाँच गरी क्षयरोग÷टिबि पत्ता लगाउन प्रयोग गरिने जीन एक्सपर्ट मेसिन आइबारदेखि सञ्चालनमा आएको हो । यस मेसिन नहुँदा यहाँका नागरिक महंगो शुल्क...

पुरा पढ्नुहोस

पुरुषलाई आवश्यक ५ सौन्दर्य सामग्री

महिला सुन्दर बन्नका लागि विभिन्न सामग्री प्रयोग गर्छन् । उनीहरू जहाँ जाँदा पनि आफूलाई आवश्यक पर्ने थुप्रै सामग्री आफ्नो मेकअप किटमा छुटाउँदैनन् । पुरुष भने सौन्दर्यलाई कमै महत्व दिन्छन् । तर, आफ्नो सौन्दर्यका लागि...

पुरा पढ्नुहोस

चिसो मौसममा मुटुमा समस्या अाए कसरी बच्ने ?

डा. सञ्जय हुमागाईं मुटुरोग विशेषज्ञ धुलिखेल अस्पताल नसर्ने रोगमध्ये मुटुरोग धेरै जटिल रूपमा देखा परिरहेको छ । मुटुरोगले कैयौँ व्यक्ति पीडित छन् । विश्वमै मुटुरोगका बिरामी बढिरहेका छन् । नेपालमा पनि यस्ता रोगीको संख्या धेरै छ ।...

पुरा पढ्नुहोस

ग्यास्ट्रिकका लक्षण र यसबाट बच्ने उपाय

प्रायः नेपालीमा ग्यास्ट्रिक हुन्छ । खाना र व्यायाममा ध्यान नदिँदा ग्यास्ट्रिकको सिकार बन्न पुगिन्छ । बजारमा उपलब्ध विभिन्न तयारी खाद्य पदार्थ, रेस्टुरेन्ट आइटमको अत्यधिक प्रयोगले पनि ग्यास्ट्रिक बनाउँछ । शारीरिक श्रम कम गर्ने र...

पुरा पढ्नुहोस