दैनिक पत्रका सबै रमझम

पन्चेबाजा ‘सम्झना पल पलको’ सार्वजनिक

पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त देखिने रूपन्देही सैनामैना १२ का लोक तथा दोहोरी गायक भीष्म अर्याल र बाग्लुङकी गायिका सीता केसीको आवाजमा रहेको बद्री पौडेलको पन्चेबाजाको गीत ‘सम्झना पल पलको’ म्युजिक भिडियो सार्वजनिक भएको...

पुरा पढ्नुहोस

‘रातो सूर्य’ फिल्ममा केपी ओली नायक बन्दै

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि चलचित्र बन्ने भएको छ । ‘रातो सूर्य’ नाम राखिएको चलचित्रमा ओली आफैंले पनि नायकको भूमिका निर्वाह गर्ने भएका छन् । ...

पुरा पढ्नुहोस

जो ‘दिलमाया’पछि फर्किनु परेन

साधारण लवाइ र हँसिलो मुहार । सबैसँग मिल्न सक्ने मिजासिला व्यक्ति । दुःख गर्न कन्जुस्याइँ नगर्ने । जिज्ञासु स्वभाव, मिहिनेती एउटा मान्छे । मोटामोटी रूपमा भन्ने हो भने यिनै विशेषता अहिलेका व्यस्त संगीतकार अर्जुन पोखरेलका हुन्...

पुरा पढ्नुहोस

आफ्नो जन्मदिन नमनाउन रजनीकान्तकाे आग्रह

तामिल सुपरस्टार रजनीकान्तका जस्ता फ्यान संसारमै कसैका होलान्। उनका फ्यान उनलाई भगवान् नै मान्छन् र ज्यान दिन पनि पछि पर्दैनन्। रजनीकान्तको फिल्म रिलीज हुँदा होस् या जन्मदिन, यसलाई उनका फ्यानले भव्य बनाउँदै आएका छन्।...

पुरा पढ्नुहोस

भिडियोमा देखिईन् अमेरिका पुगेकी अशिष्मा, फर्किएर खेल्दैछिन पिंजडा

अभिनेत्री अशिष्मा नकर्मी अहिले अमेरिकामा रहेकी छिन र अवको केही दिनमै नेपाल फर्कदैछिन् । केहि समय अमेरिकामा बस्दा समेत उनले त्यहाँ पनि म्युजिक भिडियो अभिनय गरेकी छिन...

पुरा पढ्नुहोस

बन्छन् फिल्म, किन रिलिज हुँदैनन् ?

निर्माण भैसकेपछि चलचित्रलाई सम्पादन गर्नुपर्छ, डबिङ गर्नुपर्छ, प्रचार प्रसार गर्नुपर्छ जसका लागि बजेट दोब्बर पुग्छ, तर चलचित्र निर्माणसम्मका लागि मात्रै बजेट छुट्याउने र कम तयारी गरेर शोकको भरमा चलचित्र बनाइएका कारण यस्तो समस्या नेपाली...

पुरा पढ्नुहोस

आमिरकी पत्नी किरणको घरबाट चोरियो ५३ लाखको गहना

बलिउड अभिनेता आमिर खानको खारमा रहेको घरमा चोरी भएको छ। सार्वजनिक भएको समाचारका अनुसार चोरहरूले आमिरकी पत्नीको बहुमुल्य गहनाको चोरी गरेका छन्। ...

पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव सुरु

छैठौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव बिहीबारदेखि काठमाडौमा सुरु भएको छ। महोत्सव नेपाली लोकबाजा संग्रहालयले सांस्कृतिक संस्थानसँगको सहकार्यमा आयोजना गरेको हो। राष्ट्रिय नाचघर जमलमा तीन दिनसम्म चल्ने महोत्सव अन्तर्गत बिहान १० देखि बेलुका ५ बजेसम्म दैनिक...

पुरा पढ्नुहोस

एउटै खुट्टाले सबैलाई चकित पार्ने ‘रोमा’

रोमा व्यस्त कलाकारको सूचीमा पर्छिन्, तर उनको एउटा भनाइ छ –‘कार्यक्रममा आकर्षकको कलाकार भनेर बोलाइन्छ, तर अरू कलाकारको तुलनामा म जस्ता कलाकारलाई भने अलिकति कम दर्जामा सेवासुविधा दिने गरेका छन् ।’...

पुरा पढ्नुहोस

नेपाली कलाकार, कसैलाई खान लाउन धौं धौं, कसैलाई फालाफाल

दिनको लाखसम्म कमाई गर्ने नेपाली कलाकारहरूको भीडमा त्यस्ता केही कलाकारहरू पनि छन्, जसलाई दैनिक खान लाउन समेत धौं धौं छ । एउटा प्रसंग उठाऔं, स्वरका निकै धनी, उनको स्वरबाट फिदा हुने धेरै छन् । काठमाडौंमा एउटा...

पुरा पढ्नुहोस

म्युजिसियनको खडेरी

स्वरले धनीको संख्या देशैभरी छ्यापछ्याप्ती छ । पूर्व इलामदेखि पश्चिम धनगढी र उत्तरमा हिमालदेखि दक्षिण तराई भेगसम्मको भूमीमा छ्यापछ्याप्ती भेटिने स्वरका धनीहरूलाई एउटा सकस छ –‘गीत रेकर्ड गराउन काठमाडौं नपुगी हुँदैन ।’...

पुरा पढ्नुहोस

महोत्सवमा प्रमोद र कुलेन्द्रले नचाए

कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा विहीबार चर्चित कलाकार प्रमोद खरेल र कुलेन्द्र विकले दर्शकलाई नचाए ...

पुरा पढ्नुहोस