दैनिक पत्रका सबै रमझम

पप गायक बस्यालको “बटौली बजार” बजारमा

पप गायक लक्षु बस्यालले आफ्नो सांगीतिक कोशेली "बटौली बजार " बजारमा ल्याएका छन्। अविरल फिल्म्सको प्रस्तुतिमा लक्षु बस्यालको शब्द तथा स्वर छ भने नरेश पाण्डेले संगीत दिएका छन् । अविरल फिल्म्सकै दृश्य निर्माण तथा...

पुरा पढ्नुहोस

सर्जरीपछि यस्ती देखिइन् राखी सावन्त

एजेन्सी : बलिउड अभिनेत्री राखी सावन्तले आफ्नो शरीरलाई सर्जरी गराएकी छिन्। सामाजिक सञ्‍जाल इन्स्टाग्राममा राखीले आफ्नो सर्जरी गराएको फोटो बहिनी सँग खिचाएर राखेकी छिन् । ...

पुरा पढ्नुहोस

भारतमा चम्किदै नेपाली युग

बुटवल । युग भुसाल । नवलपरासी दलदलेमा पुख्र्यौली थलो । बाबुको जागिरका कारण भारत पुगेका उनी उतै रंगकर्ममा भिजे । ‘बुवा उत्तर प्रदेशमा सरकारी जागिरे भएकाले म पनि बुवासँगै थिएँ,–३६ वर्षे उनी भन्छन्–बुवाले बजाउने...

पुरा पढ्नुहोस

फैलिदै देविकाको सांगितिक क्षेत्र

बुटवल । नेपाली श्रोतमाझ लोकप्रिय गायिका देवीका बन्दनाको सांगितिक दायरा फराकिलो भएको छ । हिन्दी गीतमा स्वर दिएर उनले भारतमा चर्चा कमाएकी छिन् । ...

पुरा पढ्नुहोस

आयुवको ‘पँलास’ करोड क्लवमा

निर्माण युनिटले वताए अनुसार माउथ पव्लीसीटीले दर्शकको ओईरो लागेको हो । काठमाण्डौं तथा काठमाण्डौं वाहिरका ८० हल कव्जा गरेको यो चलचत्रिमा नायक आयुव केसीका अलावा नायीका रेखा थापाको अभिनय तथा चलचित्रको समग्र कथालाई दर्शकले...

पुरा पढ्नुहोस

भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस बुटवलमा, आज एएनडीको फाइनल

बुटवल । भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस बुटवल आइपुगेका छन् । बागेश्वरी संगितालयले आयोजना गरेको ‘अल नेपाल डान्स च्याम्पियनसीप’को फाइनलको लागि उनि बुटवल आइपुगेका हुन् । ‘अल नेपाल डान्स च्याम्पियनसीप’को फाइनल आज शनिबार ५...

पुरा पढ्नुहोस

मेलामा दिनदिनै प्रतियोगिता

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा दर्शकहरूका सहभागिता बढ्दै गएको छ । मेलामा कृषि, सूचना प्रविधि, हस्तकला र स्थानीय उत्पादनप्रति दर्शकहरूले रुचि देखाएका छन् । रूपन्देहीको सालझण्डीबाट आएका कृषक विनीराम न्यौपानेले...

पुरा पढ्नुहोस

जो लहै लहैमा गित गाउन हिंडे

घरमा बाबुआमाको छत्रछायाँमा थिए उनी । काठमाडौंमा फुकेको साँढेजस्तो भए । घरबाट खर्च मागेजति आउँथ्यो । दिउँसोभरि साथीहरूसँग बरालिने उनी साँझ मन लागे कोठा, नत्र साथीहरूकहाँ नै जान्थे । अरू साथी पनि मसँगै त छन् भन्ने लाग्थ्यो, उनले...

पुरा पढ्नुहोस

साहरुखलाई पछि पार्दै सलमान बने ‘धनी नम्बर १’

बलिउड नायक सलमान खानले फोर्ब्स इंडियाले सार्वजनिक गरेको सेलिब्रिटी सय २०१६ को सूचीमा अर्का स्टार साहरुख खानलाई पछि पार्दै पहिलो स्थानमा कब्जा जमाएका छन्। ...

पुरा पढ्नुहोस

सिङ्गिङ्मा सितल र डान्सिङ्मा अमन उत्कृष्ट

तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोतसवमा सञ्चालन गरिएको सिङ्गिङ् आईकनमा सितल लामिछाने प्रथम भएका छन् । त्यस्तै आयुस गुरुङ् द्वितीय र सञ्जय गलामी तृतीय भए । ...

पुरा पढ्नुहोस

रेखाले मुख खोलिन्– ‘हिन्दू राष्ट्रको रक्षा हुने देखेकाले राप्रपा प्रवेश’

साँच्चिकै भन्ने हो भने म अग्रगामी प्रगतिशील चाहने मान्छे हुँ, हिजो माओवादीको समर्थक हुँदा उहाँहरूले राम्रो एजेण्डा बोक्नुभएको थियो तर त्यो एजेण्डामा मात्रै सीमित भयो, त्यो मुद्दालाई कार्यान्वयन गर्न सक्नुभएन, आन्दोलन मात्रै चर्काइयो, ...

पुरा पढ्नुहोस

भारतमा चम्कीएका नेपाली कोरियोग्राफर

जसले केही नभएर आफ्नै क्षमताले वा टिभी हेरेर नृत्य गरिरहेका छन्, उनीहरूलाई टेक्निक र ट्रेनिङ दिने हो भने नेपालको नृत्य पनि विश्वव्यापी बनाउन सकिन्छ । यसका लागि मैले प्रयास गर्नेछु । मलाई नेपालमा आएर काम गर्नुभन्दा...

पुरा पढ्नुहोस