दैनिक पत्रका सबै रमझम

‘जवानीमा पहिलो पाईला’

बुटवल । डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको छ । शशि रावलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । डीआरको ‘सहेली’ एल्बममा रहेको यो गीतको भिडियोलाई...

पुरा पढ्नुहोस

रबि लामिछाने बजारमा

जनतासग सिधा कुरा का प्रस्तोता तथा प्रखर पत्रकार रबि लामिछाने लाई काम गर्न प्रेरित र हौसला दिदै “रबि लामिछाने” गित बजारमा आएको छ । बुलबुल मिडियाद्वारा सन्चारकर्मी कृष्ण बाबू पान्डेले यो गित बजारमा ल्याएका हुन...

पुरा पढ्नुहोस

राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ हुने

बुटवल। राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ हुने भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि अवार्ड आयोजना गरीएको हो । २०५३ सालमा स्थापना भएको एनफएपीजे अहिले आफनो स्थापनाको २१औं वार्षिकोत्सवका...

पुरा पढ्नुहोस

होटल व्यवसाय छोडी मोडलिङमा चम्किए

बुटवल । अर्घाखाँची जिल्लाको साबिक बलकोट गाविस हालको छत्रदेव गाउँपालिकामा साधरण परिवारमा जन्मेका कृष्ण सापकोटा अहिले अर्घाखाँची जिल्लाको गहना बनेका छन् । ०४७ साल भदौ १८ गते बलकोटमा जन्मेका सापकोटाले ०६७ सालदेखि सांगीतिक तथा मोडलिङ क्षेत्रमा...

पुरा पढ्नुहोस

हलाे जाेत्दै रमिला र डल्ला फाेर्दै खुमन

बुटवल : लाेक गायिका रमिला न्यौपाने हलो जोत्दै गरेको अबस्थामा भेटिदा गायक खुमन अधिकारी पनि संगै डल्ला फोरएका छन । चर्चित गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नया गीत बजारमा आएको छ जुन...

पुरा पढ्नुहोस

पहिलो गितवाटै चर्चा वटुल्दै वासुदेव (भिडीयो सहित)

काठमाण्डौं : गायक वासुदेव के.सी.को पप गित ‘यो मौसम’ को म्युजिक भिडीयो सार्वजनिक गरिएको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि उक्त गितको भिडीयो सार्वजनिक गरिएको हो । कार्यक्रममा गायक के.सी.ले आफ्नो सानैदेखीको रहर...

पुरा पढ्नुहोस

को बन्छ मिस्टर लुम्बिनी ?

बुटवल । बुटवलमा मिस्टर लुम्बिनी २०१७ हुँदैछ । लुम्बिनी अञ्चलको प्रतिष्ठालाई ध्यानमा राख्दै मिस्टर लुम्बिनी २०१७ को अन्तिम प्रतिस्पर्धा यही असोज ३१ गते बुटवलको सिद्धार्थ कटेजमा हुँदैछ । पहिलोपटक लुम्बिनीमा पुरुष सौन्दर्य प्रतियोगीतालाई फरक रूपबाट प्रस्तुत...

पुरा पढ्नुहोस

आयो चर्चित मोडेल रन्जिता गुरुङ र रामजी खाँडको धमाकेदार तिज गित (भिडियोसहित)

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ । एक पछि अर्को हिट गितहरु दिन सफल चर्चित सर्जक तथा...

पुरा पढ्नुहोस

सिता रानाको ‘रेलको टिकट काट मायाले’ चर्चामा

बुटवल ÷ नेपाली सांगीतिक बजारमा यतिबेला एकपछि अर्को गरेर तीजका गीतहरू धमाधम भित्रिइरहेका छन् । कलाकार हरू निक्कै ब्यस्त रहनुको साथै होडबाजीमा पनि अगाडि बढेका छन् । बहुचर्चित लोकप्रिय तथा लोकदोहोरी गायकका नायक खुमन अधिकारी र...

पुरा पढ्नुहोस

नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन

बुटवल। एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलको अन्तिम ११ जनामा रुपन्देही तिलोत्तमा–८ मणिग्रामकी सुजता पाण्डे पर्न सफल भएकी छन् । नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल आईडलमा उनी ८० हजार भन्दा बढी प्रतिस्पर्धीहरुबाट छनोट हुंदै...

पुरा पढ्नुहोस

तीज कोशेली “आहा रेलुमै ” सार्बजनिक (भिडियाे सहित)

बुटवल । गत बर्ष भन्दा यो बर्ष धेरै गायक गायिका हरुले तीज गीतमा पुरानो लयलाई प्राथमिकता दिएका छन्, हरितालिका तीज आउन अझै करिब २ महिना बाकि रहे पनि तीज गीत बजारमा सार्बजनिक हुन थलिसकेका...

पुरा पढ्नुहोस

बाहुबली–२ ले नेपालमै १८ करोड रुपैयाँ कमायो

काठमाडौं : दश दिनमै विश्वभरबाट एक हजार करोड भारुको कीर्तिमानी कमाइ गरेको फिल्म ‘बाहुबली–२’ले नेपालमा पनि दुई सातामै १८ करोड रुपैयाँ हात पारेको छ। यसअघि नेपालकै ‘छक्कापञ्जा’ ले पुगनपुग १६ करोड रुपैयाँको व्यापार गरेको...

पुरा पढ्नुहोस