दैनिक पत्रका सबै अर्थ

महीला सामूहिक लसुन खेतीतर्फ

घोराही । दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघाहा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै...

पुरा पढ्नुहोस

प्राईमलाईफ ईन्स्योरेन्स कम्पनिद्धारा चेक हस्तान्तरण कार्यक्रम

कपिलवस्तु । प्राईमलाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड जितपुर शाखाले एक समारोका बीच मृत्युदावी रकम भुक्तानी गरेको छ । वाणगंगा २ पिपरा निवासी श्रवणकुमार थापाको ३१ वर्षको अल्पायुमै भएको निधन पछि उनको नाममा रहेको बिमा रकम शाखाले...

पुरा पढ्नुहोस

उखु किसानको करोडौं नोक्सान

टीकाराम गैरे /परासी ।परासी । नवलपरासीमा रहेका चिनी उद्योगहरू समयमै सञ्चालनमा नआउँदा उखु किसानको उखु खेतमै फुल्न थालेको छ । मंसिर महिनाबाट उखु पाकेर क्रसिङ्ग गर्ने अवस्था भए पनि चिनी उद्योग तीन महिना ढिलो सञ्चालनमा आएका कारण...

पुरा पढ्नुहोस

कृषि मेलामा किसानको रुची

बुटवल। प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुटवलमा जारी कृषि मेलामा बुधवार कृषि विशेष गोष्ठी, वक्तृत्वकला र विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् । मेलास्थल बुटवलमण्डपमा...

पुरा पढ्नुहोस

द्वन्द्वपीडितका आधा रकम फ्रिज

दाङ ।दाङमा द्वन्द्वपीडितका लागि आएको ६ करोड ६६ लाख ८६ हजार रुपैयाँ फ्रिज भएको छ । द्वन्द्वपीडितहरुको लागि भनेर आएको १३ करोड रकममध्ये आधा रकम फिर्ता भएको हो । मन्त्रालयले ढिला रकम पठाएको र...

पुरा पढ्नुहोस

ट्राफिक प्रहरी महाशाखाको कारवाहीबाट २९ करोड राजश्व संकलन

बुटवल ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४\७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ । उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने,...

पुरा पढ्नुहोस

स्याङ्जामा ६० करोड फ्रिज

कला राना/ वालिङ । स्याङ्जामा गत आर्थिकका लागि विनियोजन गरिएको बजेटमध्ये ६० करोड ५ लाख फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा कुल बजेट ७ अर्ब २२ करोड...

पुरा पढ्नुहोस

यस्ता छन् सरकारले लगाउने करका दर

बुटवल । प्रदेश ५ सरकारले साउन १ देखि कर संकलनको अधिकार पाएसँगै नयाँ करको दर तय गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को बजेट र बजेटलगत्तै बनेका कानुनले प्रदेश सरकारलाई कर लगाउन र उठाउन...

पुरा पढ्नुहोस

पूरा भएनन् आकाशे पुल

बुटवल–बेलहिया सडक खण्डमा बनाइने १० पुल सबै निर्माणको लागि अझै बढीमा ६ महिना समय थप हुने आयोजनाले जनाएको छ । आयोजनाको लागत पूर्व तोकिएकै रकम हुने बताउँदै १२ करोड रूपैयाँ लागतमा नै निर्माण सकिने आयोजनाका...

पुरा पढ्नुहोस

सुठौली भन्सार नाकाको स्तरोन्नतिले उत्साह

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा रहेको सुठौली भन्सार नाकालाई स्त्तरोउन्नति गरिएपछि व्यापारी दंग परेका छन् । सरकारले केही दिनअघि सुठौलीसहित देशका पाँच अन्य छोटी भन्सारलाई स्तरोउन्नति गर्ने निर्णय गरेका थियो । व्यस्त रूपन्देहीको बेलहिया नाकाले गर्दा...

पुरा पढ्नुहोस

प्रदेशमै आयुर्वेद औषधि उत्पादन गर्ने योजना

बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई आयुर्वेद औषधिमा आत्मनिर्भर बनाइने बताएका छन् । बुटवलमा बिहीबार भएको प्रदेशस्तरीय आयुर्वेद औषधि उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले स्वदेशी जडीबुटीलाई प्रयोग गरेर पहिलो...

पुरा पढ्नुहोस

रैनादेवी छहराको बजेट ४३ करोड

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि ४३ करोड ७८ लाख ४१ हजार रुपियाँ बराबरको प्रस्तावित बजेट तेस्रो गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिकाले गत वर्षको भन्दा ४ करोड बढी बजेटको कार्यक्रम आगामी...

पुरा पढ्नुहोस