दैनिक पत्रका सबै अर्थ

चाडवाडमा खसीको मुल्य आकासियो

कपिलवस्तु । मुखैमा आएको बक्राईदसैगै नजिकिदै गरेका दशैल कपिलवस्तुमा खशीको मुल्मा निकै बृद्धि भएको छ । हिन्दुहरुको महान पर्व दशैमा खसी बोकाको बली दिने र मुस्लिमहरुको दास्रो ठुलो चाड बक्राईदमा खसीको कुर्बानी दिने...

पुरा पढ्नुहोस

आर्थिक केन्द्र बनाउन भन्सार सुधारको तयारी

बुटवल । आर्थिक केन्द्र बन्दै गरेको रुपन्देहीलाई थप सबल बनाउन सरकारले तयारी थालेको छ । गएको आर्थिक वर्ष राजश्व संकलनमा पहिलो बनेको बेलहिया भन्सार नाका र यस क्षेत्रमा बन्दै गरेको पूर्वाधारलाई मध्यनजर गर्दै सरकारले...

पुरा पढ्नुहोस

निर्यातजन्य उद्योगमा लगानी गर्नुस् – मन्त्री गौचन

बुटवल, २० भदौं । वाणिज्य मन्त्री रोमी गौचन थकालीले सरकार आफैले उद्योग र व्यापार नगर्ने बताएका छन् । सरकारको काम निजी क्षेत्रलाई उद्योग व्यापारमा लगानीका लागि प्रोत्साहन गर्ने भएको भन्दै बन्द उद्योगहरु चलाउने कुरा...

पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण जारी, सुर्यको ४० प्रतिशत काम सकियो

बटौली । बुटवल १२ रामनगर निर्माणधिन अवस्थामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम जारी रहेको छ । सम्मेलन केन्द्रको काम अहिले पहिलो चरणमा करिव ४० प्रतिशत काम भइरहेको निर्माण कम्पन्नीले जानकारी दिएको छ । ...

पुरा पढ्नुहोस

सिण्डिकेट लगाएर सवारीसाधन थोरै चल्दा यात्रुलाई सास्ती

पाल्पा । सिण्डिकेट लगाएर सवारी साधन गाउँमा थोरै चल्दा यात्रुले सधै सास्ती खेप्नु परेको छ । प्रतिष्पर्धात्मक ढंगले सवारी साधन संचालन नगर्दा यात्रु मर्कामा पर्ने गरेका हुन् । ...

पुरा पढ्नुहोस

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कोशेली घर

गुल्मी । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न भन्दै गुल्मीमा कोशेली घरको नयाँ साे-रुम सुचारु भएको भएको छ । कोशेली घर सहकारी संस्थाद्धारा सञ्चालित कोशेली घर पसलमा स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका विभिन्न बस्तुहरुलाई...

पुरा पढ्नुहोस

जलविद्युतका लागि एक खर्ब सम्म स्वदेशबाटै लगानी जुट्ने

काठमाडौँ । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत् क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल रु एक खर्ब लगानी जुट्न सक्ने देखिएको छ । ...

पुरा पढ्नुहोस

व्यापारघाटा ७ सय ३ अर्ब ४८ करोड

काठमाडौं । गत आर्थिक वर्ष २०७२/७३ मा नेपालको व्यापार घाटा २ प्रतिशत बढेर ७ खर्ब ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा नेपालको व्यापार घाटा ६ खर्ब ८९ अर्ब ३६ करोड...

पुरा पढ्नुहोस

सार्वजनिक यातायातमा ठूला समितिको दादागिरी, कहिले तोडिएला सिन्डिकेटको जालो?

बुटवल । सरकारले सार्वजनिक सवारी साधनमा सिन्डिकेट प्रणाली खारेज गरेको ६ वर्ष भइसकेको छ। तर, लुम्बिनी अञ्चलका सबै जिल्ला र सबै सडकमा एक न एक बहानामा सिन्डिकेट छ। ...

पुरा पढ्नुहोस

समयमा काम नसकेपछि ठेकेदारलाई तिराइयो जरिवाना

बटौली । बुटवलको बसपार्कमा बन्दै गरेको बस टर्मिनल तथा सपिङ कम्प्लेक्स समयमा निर्माण सम्पन्न नगरेपछि ठेक्का लिने कम्पनीलाई जरिवाना तिराईएको छ । ...

पुरा पढ्नुहोस

इन्धन भण्डारणका विषयमा प्रधानमन्त्रीलाई जानकारी

काठमाडौँ, ८ भदौ । पेट्रोलियम पदार्थको भण्डारण तथा आपूर्तिका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले आपूर्ति मन्त्रालयसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँले आपूर्तिमन्त्री दीपक बोहरा र आपूर्ति सचिव श्रीधर सापकोटासँग भारतको रक्सौलदेखि अमलेखगञ्जसम्मको...

पुरा पढ्नुहोस

राजधानीबाटै केवलकारमा सरर….

काठमाडौँ ८ भदौ । राजधानीबाट केवलकार यात्रासँगै प्रकृतिसँगै रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई नयाँ उत्पादनको विकास भएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय क्षेत्र चन्द्रागिरिमा केवलकार सञ्चालन भएपछि पर्यटनको नयाँ गन्तव्य थपिएको हो...

पुरा पढ्नुहोस