दैनिक पत्रका सबै अर्थ

तिलोत्तमा लगानी सम्मेलनको तयारीमा लगानीकर्तालाई विशेष छुट

बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरमा लगानी भित्राउन लगानी सम्मेलन आयोजना गर्ने भएको छ। कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा लगानी भित्राउनका लागि असोज ९ गते लगानी सम्मेलन आयोजना गर्न लागेको नगरप्रमुख वासुदेव घिमिरेले...

पुरा पढ्नुहोस

रामपुर नगरपालिकाको बजेट ७६ करोड १ लाख

सीता डोटेल रामपुर । आर्थिक वर्ष २०७६÷०७७ को लागि ७६ करोड १ लाख बराबरको बजेट पारित गर्दै रामपुर नगरपालिकाको पाँचौं नगर सभा सम्पन्न भएको छ । असार ११ गते देखि सुरु भएको नगरसभाले निरन्तरको छलफल...

पुरा पढ्नुहोस

सिद्धार्थनगरको बजेट सर्वसम्मत पारित

भैरहवा ।सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट पाँचौ नगर सभाबाट सर्वसम्मत पारित भएको छ । असार १० गने नगर सभामा उपप्रमुख उमा काफ्लेले १ अर्ब १८ करोड ४७ लाख ६४ हजार रुपैयाँ...

पुरा पढ्नुहोस

बजेटले प्रादेशिक अर्थतन्त्रको आधार पहिल्याउन सकेन

गत असार १ गते ७ वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेशसभामा आआफ्ना प्रादेशिक बजेट प्रस्तुत गरे । देश संघीय स्वरुपमा पुनर्संरचित भएसँगै यो प्रदेश सरकारको दोस्रो बजेट हो । प्रदेश...

पुरा पढ्नुहोस

बुद्धभूमीमा किसानलाई बोयरका २२ बोका वितरण

कपिलवस्तु । नश्ल सुधारको लागी बुद्धभूमी नगरपालिकाले किसान समुह तथा फर्महरुको लागी २२ वटा बोका बाडेका छ । ५० प्रतिशत बोयर जातको बाख्रामा हुनु पर्ने गुण भएको बोका खरिद गरी पशु सेवा शाखा वाट...

पुरा पढ्नुहोस

१० करोडको लागतमा बुटवलमा खुल्यो महाराजा रिर्सोट

बुटवल ।१० जना युवा व्यवसायीहरुको लगानीमा १० करोड लागतमा बुटवलमा महाराजा रिर्सोट खुलेको छ । यस भन्दा पहिला होटल क्षेत्रमै स्थापित भएका केही युवा उद्यमीहरु र थप विभिन्न पेशा व्यवसायीमा संलग्न व्याक्तिहरुको लगानीमा बुटवल११ कालिकानरमा...

पुरा पढ्नुहोस

इसुजु डि म्याक्स सिङ्गल क्याबको बुटवलमा विक्रि सुरु

बुटवल।जापानीज कम्पनीको इसुजु डि म्याक्स सिङ्गल क्याब गाडिको बुटवलमा विक्रि बिरण बुधबारबाट बुटवलमा सुरु भएको छ । विश्वमै चर्चा कमाएको तथा एक सय वर्षे इतिहास बोकेको इसुजुले ल्याएको फोर ह्वीलर सिङ्गल क्याबको विक्रि वितरण बुटवलको...

पुरा पढ्नुहोस

छैठो प्राचिन कपिलवस्तु महोत्सव एक करोडको कारोवार गर्दै सकियो

कपिलवस्तु । एक करोड कारोवार गर्दै कपिलवस्तुको तौलिहवामा संपन्न छैठो प्राचिन कपिलस्तु महोसत्सव संपन्न भएको छ । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा...

पुरा पढ्नुहोस

पाल्पा बंशगोपाल व्यापार मेला चल्दै

पाल्पा । पाल्पा वंशगोपाल कृषि, पर्यटन तथा सांस्कृतिक व्यापार मेला २०७५ मा दैनिक १० हजारले मेला अवलोकन गरिरहेका छन् । दैनिक १० लाख बराबरको स्टलमा कारोबार भएको छ । मेलामा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले...

पुरा पढ्नुहोस

गण्डकी बैंकद्वारा वित्तीय साक्षरता लागी सहयोग हस्तान्तरण

पोखरा । गण्डकी विकास बैंक लि. र सामुदायिक सुचना समाज पोखराको संयुक्त व्यानरमा संचालित पोखरा महानगरपालिकाका ३३ वटै वडामा सुचनाको हकको महत्व तथा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमका लागि गण्डकी विकास बैंकले...

पुरा पढ्नुहोस

यस्तो छ हुण्डाई नया वर्ष २०७६ योजना

काठमाडौ । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली नया वर्ष २०७६ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्नुको साथैै एक...

पुरा पढ्नुहोस

यशोधरामा गाउपालिमा गरिएको कर बृद्धिकाे बिरोध

कपिलवस्तु । कपिलबस्तुको यशोधरा गाउँपालिकाबाट भएको कर वृद्धिको बिरोधमा स्वतन्त्र नागरिक समुहले गाउपालिकाको कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएको छ । नगरपालिकाले कर, शुल्क र राजस्व अत्याधिक वृद्धि गरेर नगरवासी सबैको ढाड सेक्नमा लागेको...

पुरा पढ्नुहोस