दैनिक पत्रका सबै विशेष

Balkrishna chapaigian

पाल्पा, अर्घाखाँची, गुल्मी र स्याङ्जामा स्थानीय सरकारको प्रभाव

मुलुक संघीयतामा गएपछि सम्पन्न स्थानीय चुनाव यताका एक वर्ष कस्तो रहयो भन्ने सन्दर्भमा केही दिन यता हामी पाल्पा, स्याङजाका केही भाग, गुल्मीको अधिकांश क्षेत्र र अर्घाखाँचीको केहीभाग भ्रमण गरी त्यहाँको भौगलिक र सामाजिक अवस्था...

पुरा पढ्नुहोस

प्रदेशमा १२ लाख मेट्रिक टन धान

पूजा पन्थी/विकास पराजुली/बुटवल,ध्रुवशरण ढुंगाना/नवलरासी बुटवल । आज १५ औं राष्ट्रिय धान दिवस देशभर मनाइँदै छ । ०६१ सालदेखि मनाउन लागिएको धान दिवसको यस वर्षको नारा “धान उत्पादनमा वृद्धिः राष्ट्रको सम्वृद्धि” तय गरिएको छ । तर यो वर्ष खडेरीले...

पुरा पढ्नुहोस

बौद्ध परिपथको योजना तयार

निरु गौतम/ लुम्बिनी। पर्यटन प्रबद्र्धनका लागि सरकारले राष्ट्रिय स्तरको बौद्ध परिपथ दस्तावेज तयार पारेको छ । बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, देवदह, नवलपरासीको रामग्रामलगायत देशका अन्य बुद्धसँग सम्बन्धित क्षेत्रलाई समेटेर दस्तावेज तयार पारिएको हो...

पुरा पढ्नुहोस

‘संस्कार’ निबन्ध संग्रहमा पराजुली

सन्धिखर्क —१ तुम्कोट अर्घाखाँचीमा बुबा सुवानन्द र आमा एकावली पराजुलीको कोखबाट जन्मेका उत्तरकुमार पराजुलीले विशेषतः नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा राष्ट्रिय पहिचान बनाइसकेका छन् । छोरा सरोकार पराजुली र छोरी श्रद्धा पराजुली अनि जीवन संगीनी...

पुरा पढ्नुहोस

एकपल्ट पुग्नु पर्ने घलेगाउँ

हाम्रो देश नेपालमा हिमाल, पहाड र तराईहरूमा जताततै पर्यटकीय क्षेत्रहरू छन् । सरकार नीति बनाउन जति खप्पिस छ, कार्यान्वयनमा बेवास्ता गर्न पनि त्यतिकै चतुर छ । हरेक क्षेत्रलाई भागवण्डामा सीमित गरिएको छ । भागवण्डाको कारण देशका हरेक...

पुरा पढ्नुहोस

दरबाहमा कृत्रिम ताल बन्दै

बटौली। लुम्बिनी आउने पर्यटकलाई जलमार्ग हुँदै रूपन्देहीको शुद्धोधन गाउँपालिका दरबाह क्षेत्रमा ल्याउने योजनाका साथ दरबाह क्षेत्रमा कृत्रिम ताल निर्माणको काम सुरु भएको छ । लुम्बिनी कोरिडोरसँगै जोडिएको शुद्धोधन गाउँपालिका वडा नं. ५ मानपकडी दरबाह क्षेत्रमा...

पुरा पढ्नुहोस

आस्तिक र नास्तिक : छलफल

संस्कृत भाषामा अस्तिको अर्थ ‘छ’, ‘हो’ हुन्छ । सोझो अर्थमा ‘छ’ भन्नेहरू आस्तिक हुन् । तर के कुरा ‘छ’ भनिएको हो भन्ने कुराले बहस लम्बाचौडा बन्छ । शब्दकोशले आस्तिकको अर्थ यसरी गरेको छ— परलोकको अस्तित्व मान्ने, परलोकमा...

पुरा पढ्नुहोस

स्वास्थ्य बीमाका चुनौतीहरू

नेपालको संविधान–२०७२ को धारा ३५(१) ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था ग¥यो । सोही धाराको उपधारा (२) ले प्रत्येक व्यक्तिलाई आफ्नो...

पुरा पढ्नुहोस

samsad

समृद्ध प्रदेश बनाउने रणनीतिक योजना र कार्यक्रम छन्:मुख्यमन्त्री

बुटवल । प्रदेश ५ मा सरकारले पेश गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफल सकिएको छ । बजेटमाथिको छलफलका क्रममा सांसद्हरुले बजेट सन्तुलित र समावेशी हिसाबले कार्यान्वयन गर्न माग गरेका थिए । उनीहरुले प्रदेशका १२...

पुरा पढ्नुहोस

Balkrishna chapaigian

शिक्षा : सरकारी र गैरसरकारी हुँदैन

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि शिक्षामा राज्यको नीति विदास्पद, अव्यवहारिक र अदूरदर्शी रहेको छ । यसमा समय सापेक्ष सुधार गर्ने कुरामा तालुकदार निकाय नै कन्पफ्युजनमा छन् भन्ने मलाई लाग्छ । नेपालका लागि कस्तो शिक्षा आवश्यक छ ?...

पुरा पढ्नुहोस

प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड, आन्तरिक श्रोतबाट २ अर्ब ४० करोड राजस्व उठ्ने विश्वास

सी. पी. खनाल/ बुटवल । प्रदेश ५ सरकारले पाँच वर्षभित्रमा प्रदेशको गरिबीको दर २६ प्रतिशतबाट १० प्रतिशतमा झार्ने लक्ष्यसहितको आर्थिक वर्ष २०७५÷०७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएको छ । शुक्रबारको प्रदेश...

पुरा पढ्नुहोस

विकटमा डाक्टरी सेवा

दशरथ घिमिरे / देउखुरी । राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनीपाटा निवासी गुमी रानालाई पेट दुख्ने समस्या छ । पेट दुख्न थालेको लामो समय भयो तर उनी उपचारको लागि अस्पतालसम्म जान सकेकी छैनन् । तर गाउँमा...

पुरा पढ्नुहोस