दैनिक पत्रका सबै विशेष

यस्तो बन्नेछ अबको प्रहरी संगठन : केन्द्रमा आइजिपी, प्रदेशमा एआइजी

प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी)को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी) र प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी) राख्ने प्रस्ताव...

पुरा पढ्नुहोस

नवलपरासीबाट ३४७ महिला प्रतिनिधि चयन हुने

नवलपरासी । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नवलपरासी जिल्लाबाट करिब ३४७ जना महिला प्रतिनिधि चयन हुने भएका छन् । विभिन्न राजनीतिक दलहरुबाट विभिन्न पदमा प्रतिनिधि चयन हुने भएका हुन् जसमध्ये कम्तीमा १६६...

पुरा पढ्नुहोस

पत्रकारको त्यस्तो के प्रश्न थियो जसको उत्तर प्रधानमन्त्रीले चुनावपछि दिन्छु भने, पढ्नुस् प्रधानमन्त्री प्रचण्डको अन्तर्वार्ता

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश निर्वाचनमा होमिइसकेकाले अब चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चा चुनावमा नआए त्यो उनीहरुका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् । ...

पुरा पढ्नुहोस

नयाँशक्तिमा मेयर–उपमेयरका बहुआकांक्षी

बुटवल । नयाँ शक्ति नेपाल रुपन्देहीमा मेयर तथा उपमेयरका लागी सवै जसो नगरपालीकामा आकाक्षींहरु एक भन्दा बढी देखीएका छन् । अधिकांश स्थानीय निकायहरुका प्रमुख तथा उप प्रमुखहरुको एक भन्दा बढी देखीएपछि नगर तथा गाउँ...

पुरा पढ्नुहोस

स्थानीय चुनाव : कुन दलको प्राथमिकतामा के पर्‍यो ? हेर्नुस् मुख्य दलका चुनाबी एजेन्डा

कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयार गरेको छ । स्थानीय तहलाई दिइएका अधिकार लागू गर्ने गरी घोषणापत्रलाई अन्तिम रूप दिइएको मस्यौदा तयारी समितिका संयोजक महेश आचार्यले बताए । ‘केन्द्रबाट बनाउने घोषणापत्र लगभग सकिएको...

पुरा पढ्नुहोस

माओवादी केन्द्रले तोक्यो तिनपाका उम्मेदवार

बुटवल । नेकपा माओवादी केन्द्र तिलोत्तमा नगर समिति रुपन्देहीको विस्तारित बैठकले मेयर र उपमेयरको उम्मेदवारको नाम सिफारिस गरेको छ । मेयरमा प्रेम खनाल, दिलमाया गुरुङ, लक्ष्मण खनालको पार्टीको नाम माथिल्लो समिति समक्ष सिफारित...

पुरा पढ्नुहोस

मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक, हेर्नुहोस् तपाईँको नाम छुट्यो कि !

काठमाडौं : निर्वाचन आयोगले यही वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरेको छ। ...

पुरा पढ्नुहोस

चितवनमा ५ सय ४ जना जनप्रतिनिधि चुनिँदै

चितवन : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले चितवनमा ५ सय ४ जना निर्वाचित हुँदै छन्। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाको एक महानगरपालिका ५ वटा नगरपालिका र एउटा गाउँपालिका गरी ७ तहमा...

पुरा पढ्नुहोस

चापागाईंलाई मेयरका लागि सिफारिस

बुटवल । नेकपा एमाले बुटवल–४ (साविक ६) वडा कमिटीको शनिबार सम्पन्न बैठकले बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि सोही वडा निवासी बालकृष्ण चापागाईंलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ । ...

पुरा पढ्नुहोस