दैनिक पत्रका सबै विशेष

हिंसा विरुद्ध साहित्यिक अभियान

यज्ञलाल सुवेदी सबै दिनहरु एकनासले बित्दैनन् । समय परिस्थिति अनुसार कुनै दिनहरु कसरी बिताउने होला ? कहाँ गएर बिताउने होला ? के गरेर बिताउने भन्नेहरुका दिनहरु पनि येनकेन बितेकै छन् भने कसैका दिनहरु...

पुरा पढ्नुहोस

बढ्दो यौन हिंसा रोकौं

हिंसाका धेरै प्रकार छन् । समाजमा यो सर्वत्र छ । यो महिलाले मात्र हैन, पुरुषले पनि भोग्दैछन् । हिंसाका रुपहरु धेरै छन् । मधेसी, थारु, दलित, जनजाति, अपाङ्गता, गरिब, अल्पसंख्यक यौनिक समुदाय सबैले कुनै...

पुरा पढ्नुहोस

नियतले बिगारेको नीति

नेपाल सरकारको वा ‘राष्ट्रपतिको सरकारको’ नीति तथा कार्यक्रमका बारेमा बहस जारी छ संसदमा । सडकको संसदमा पोखिएका विचार अलि पृथक छन् । ह्वीप लाग्दैन सडकमा । लोकतन्त्रको अनुपम सौन्दर्य हो यो । अरु...

पुरा पढ्नुहोस

दलित महिला जनप्रतिनिधिमाथि विभेद

दलित महिला केन्द्र नेपालले बुटवल उपमहानगरपालिका विभिन्न वडाहरुबाट निर्वाचित आदरणीय दलित महिलाहरुको सहभागितामा भएको कार्यक्रममा पत्रकारहरु र दलित महिला प्रतिनिधि बीचमा संवाद गराइएको थियो । त्यस संवादमा भाग लिदै दलित महिला जनप्रतिनिधिहरुले आफूमाथि हुने...

पुरा पढ्नुहोस

गरिबको दुश्मन– लामखुट्टेको टोकाईबाट बच्न

बढ्दो गर्मीसँगै सरसफाईको कमी ,फोहोरको डुङ्गुर,ढल र नालामा पानी जम्मा हुनाले दिनप्रतिदिन लामख¬ट्टेको आतंक बढ्दै गएको छ । लामख¬ट्टेको आतंकका कारण संसाझै बालकदेखि वृद्धा सबै घरभित्र पस्न बाध्य छन् किनभने बाहिर,चौक गल्लीमा बसी भलाक¬सारी...

पुरा पढ्नुहोस

माल कार्यालयमा बेथिति

५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा मात्र हैन मुलुकभरमै माल कार्यालयमा मालामाल देखिन्छ । विशेष गरी जग्गा रजिष्ट्रशन गर्ने नाममा अहिले फेरि बेथिति बढेको छ । यस भन्दा पहिला निश्चित समयभित्र इन्टी« भएका राजिट्रशन...

पुरा पढ्नुहोस

प्रगतिशील पूँजीवाद

–माधवकुमार पौडेल विÈय प्रवेश ‘नेपालको अर्थ–राजनीति’ पुस्तकमा घनश्याम भुसाल लेख्छन् – ५ सय वर्Èको इतिहास बोकेको पु“जीवाद मान्छेले आविस्कार गरेको अहिले सम्मकै उत्कृष्ट आर्थिक प्रणाली हो । विक्रीका लागि खरिद र खरिदका लागि विक्रीका साथै त्यसको...

पुरा पढ्नुहोस

पत्रकारितामा समस्या

पत्रकार हुँदैमा सबै कुरा ठीक हुन्छ भन्ने हैन । उनीहरुले गल्ती गर्छन् तर त्यो गल्ती सुधार हुनु पर्छ । यसलाई ट्रयाएल एण्ड इररको सिद्धान्त भनिन्छ । तर पत्रकारको कारण पछिल्लो पटक धेरै समस्याहरु पैदा...

पुरा पढ्नुहोस

जीन्दगी जीउन भन्दा मर्न साह्रै गा¥हो रैछ दिदी

रीमा बि.सी. के गर्नु कर्म फुटेको भएपछि भाग्यले पनि ठग्दो रहेछ, जब आफ्नो श्रीमानले हेला गर्छ सबैको हेला भइदो रहेछ । सबैले बलेको आगो मात्र ताप्ने रैछन् । यो भनाइ हो देवदह ढेकारकी २४ वर्षे...

पुरा पढ्नुहोस

बजेट वितरणमूखी हैन, कार्यान्वयनमुखी होस्

सरकारले आ.व.२०७६÷०७७ को वार्षिक बजेट विनियोजन गरेको छ । संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते गणतन्त्र दिवसका दिन १५ खर्ब, ३२ अर्ब ९६ करोड,७१ लाखको बजेट प्रस्तुत गरेका थिए । शिक्षा,...

पुरा पढ्नुहोस

लेखनाथ ज्ञवालीको भेटमा अंकुरित वैचारिक छालहरु

२०६१ सालतिरको कुरा हो । म लुम्बिनी पत्रिकाको प्रधान कार्यालयमा मिलनचोकनेर पं. बाबुराम भट्टराईसँग बसेको थिएं । त्यो समयमा म बुटवलतिर धेरै परिचित थिइन । मैले आर्टिकलहरु लेख्थें र ती लेखहरु हुलाकबाट विभिन्न पत्रिकामा...

पुरा पढ्नुहोस

बुद्धज्ञान र व्यावहारिक जीवन

फणीन्द्रकुमार न्यौपाने आजभन्दा २५६३ वर्ष पहिले बैशाख पूर्णिमाका दिन तत्कालीन शाक्य गणराज्यमा राजा शुद्धोदन र रानी मायादेवीको पुत्ररत्नको रूपमा जन्मनुभएका राजकुमार सिद्धार्थले आफू ३५ वर्षको हुँदा बोधिज्ञान प्राप्त गर्नुभएको थियो । राजषी सयलमा वहाँको वाल्यकाल...

पुरा पढ्नुहोस