ईदका अवसरमा सोमबार प्रदेश ५ मा पनि सार्वजनिक बिदा

रुपन्देही । प्रदेश ५ सरकारले ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो ।

यसै अवसरमा प्रदेश २ को सरकारले पनि ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

सार्वजनिक बिदाका बारेमा संघीय सरकारले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार