मिस वेस्टन नेपालमा १५ जना युवती

बुटवल । नेक्स्ट रेभुलेसन नेपालले आयोजना गरेको मिस वेस्टन नेपालको प्रथम चरणको अडिसन सम्पन्न भएको छ। पश्चिम क्षेत्रमै पहिलो पटक शुरु भएको ब्इुटिप्याजेन्ट मिस वेस्टन नेपाल द हिडन ट्रेजरबाट संबन्धन प्राप्त हो ।

प्रथम अडिसनमा सहभागी ४० जना मध्य उत्कृष्ठ १५ जना अघिल्लो चरणको लागी छनोट भएका छन् ।

प्रशिक्षकहरु आलोक भट्राई, मिना प्रधान, शृष्टि घिमिरे, अनुपमा श्रेष्ठ, सागर शर्मा लगायतले उत्कृष्ठ १५ जना छनोट गरीएका नेक्ट रेभुलेसन नेपालका प्रबन्ध निर्देशक राजीव खनालले जानकारी दिए।

कार्यक्रममा बुधबारदेखि अघिल्ला चरणका तालीमहरु शुरु हुने कार्यक्रम निर्देशक शेराज मिया खानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार