कलाकार बिनोद पाण्डेकाे तीज गीत ‘गर्भ पतन’ बजारमा

कलाकार बिनोद पाण्डेले तीज गीत गर्भ पतन बजारमा ल्याएका छन् ।नेपाली समाजमा रहेकाे पुरानाे  संस्कारलाइ गीत मार्फतलाई जनचेतना जगाउन साे गीत बजारमा ल्याएकाे उनकाे भनाइ छ ।

छाेराकै पर्खाइमा धेरै [छाेरी] सन्तानहरुकाे गर्भपतन गराउने परम्परालाइ ताेड्ने काेशीश गीतमा गरिएकाे छ । सन्तान छाेरा वा छाेरी जाे भएपनि सबैकाे प्याराे बन्ने उनीहरुकाे सन्देश छ ।

छोरीले पनि राम्रो अवसर पाए देश चलाउन सक्छन भन्ने गीतको कथा बस्तुमा देखाइएकाे छ । गीतमा नुरु गुरुङ,बिनाेद पाण्डेले स्वर भरेका छन् भने अभिनयमा मेरिबास्सैका कलाकार राजु मास्टरकाे बिशेष भूमिका देख्न सकिन्छ ।

हेराैै भिडियाे : 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार