रबि लामिछाने बजारमा

जनतासग सिधा कुरा का प्रस्तोता तथा प्रखर पत्रकार रबि लामिछाने लाई काम गर्न प्रेरित र हौसला दिदै “रबि लामिछाने” गित बजारमा आएको छ ।

बुलबुल मिडियाद्वारा सन्चारकर्मी कृष्ण बाबू पान्डेले यो गित बजारमा ल्याएका हुन । पछिल्लो समय रबि लामिछानेलाई विभिन्न षड्यन्त्र गरि काम गर्न अबरोध पुर्याईरहेको अबस्थामा यो गितले लोकप्रियता पाएको छ ।

नेपालमा भ्रष्टाचार अनियमित र अन्यायमा परेका जनतालाई रबिको पत्रकारिताले ठूलो काम गरेको भन्दै गितको माध्यमबाट रबिलाई करोडौं जनताको साथ रहेको समेत बताएका छ्न ।

छोटो समयमै नेपालिको मनमुटुमा बस्न सफल रबि लामिछानेलाई लिएर यो गित पहिलोपटक सार्बजनिक भएसव्गै यस्ले चर्चा बटुलेको छ ।
हराै भिडियाे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार