नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १२ स्थित दिव्य ज्योती आधारभुत विद्ययालय गैडीमा बम बिस्फोट भएको छ ।

मतदान केन्द्रबाट ५० मिटरको दुरीमा मतदान संचालन भईरहेको बिद्ययालयको कम्पाउण्ड भित्र बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बनाउनु भयो ।
बिस्फोट पछि मतदान करिब आधा घण्टा रोकिएकोमा अहिले मतदान प्रक्रिया सुचारु गर्न लागिएको समेत उहाले बताउनु भएको छ । बिस्फोटबाट मानविय क्षति भने नभएको समेत प्रहरी उपरिक्षक जिसीले बताउनु भयो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार