तस्वीरमा उम्मेदवारी दर्ता

दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि ३५ जिल्लाका ३३४ स्थानीय तहमा आइतबार उम्मेदवारी मनोनयन दर्ता भएको छ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित ढङ्गबाट मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

हेरौ बुटवलमा भएको उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुगेका दलहरु र तिनका कार्यकर्ता । तस्वीरहरु : सी पी खनाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार