दलहरुबीच सहमति हुने कुरा जादु हैन, आवश्यकता हो– उर्जामन्त्रीको तर्क यस्तो छ (भिडियो)

उर्जामन्त्री जनार्दन शर्माले प्रतिपक्षी दल नेकपा एमाले पनि संविधान संसोधनको विषय ल्याएर सहमतिमा आउन लागेको बताए ।

“एमाले पनि संविधान संसोधनको विषय ल्याएर सहमतीमा आउन लागेको छ”–बुटवलमा प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने–“यसो भएमा संविधान संसोधन सर्वसहमत पास हुन्छ र निर्वाचन तोकिएकै मितिमा हुनेछ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार