स्थानीय तहको चुनाव स्थगित गर्नेबारे रक्षामन्त्रीले यसो भने (भिडियो)

बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले आशंका र अवरोधको अवस्था रहे पनि तोकिएकै दिन स्थानीय तहको निर्वाचन हुने दाबि गरेका छन् ।

निर्वाचन आयोगको निर्वाचन गर्न अग्रसर रहिरहेको र सुरक्षा प्रदान सरकारले गर्ने भएकाले निर्वाचन हुनेमा आंशका नगर्न उनले आग्रह गरे ।

‘आशंका र अवरोधका सम्भावना छन्, तर निर्वाचनको विकल्प छैन, उनले भने । प्रेस युनियन रुपन्देहीले मंगलवार साँझ बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनको विरोधमा रहेका दलहरुले सकेसम्म सहमतिमा ल्याउनका लागि पहल हुने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार