नेशनल जोग्राफीले भन्यो- आहा ! नेपाल (हेरौं ३५ तस्वीर)

नेशनल जियोग्राफि
नेशनल जियोग्राफिले नेपालको विविधता झल्काउने तस्विर सार्वजनिक गरेको छ । भ्रमणको क्रममा विभिन्न विदेशी पर्यटक तथा फोटोग्राफरहरुले नेपालको प्राकृतिक विविधतालाई प्राथमिकता राख्दै सुन्दर तस्विरहरु नेशनल जियोग्राफिमार्फत सार्वजनिक गरेका छन् । ‘योर सुट नेपाल ट्रेकिङ पिक्चर्स शीर्षक’मा छनोट भएका नेपालको सुन्दरता झल्काउने तस्विरहरु यस्ता छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार