फोटोमा नेपाल : हेर्नुस् सुन्दर नेपालका सुन्दर तस्विरहरु

नेपाल पर्यटन बोर्डको आयोजना एवम् फोटो जर्नालिष्ट क्लव तथा नेप्लिज इन फोटोग्राफीको सक्रियतामा काठमाडौमा तीन दिने फोटो प्रदर्शनी भएको छ ।

नेप्लिज इन फोटोग्राफी, एउटा फेसबुक पेज हो जहाँ जोडिएर जो कोहीले पनि आफूले खिचेका तस्वीरहरु पोष्ट गर्न सक्छन् । पोष्ट भएका तिनै तस्वीरहरुमध्ये पिजे क्लवले छनौट गरेका तस्वीरहरु प्रदर्शनीका लागि राखिएको हो ।

प्रदर्शनीमा राखिएका तस्वीरहरुमा नेपालको पर्यटन झल्काउने हिमाल, पहाड तथा मनोरम पर्यटकीय क्षेत्रहरुका छन् । जुन तस्वीरहरु गैरव्यावसायिक फोटोग्राफरले खिचेका हुन् । हेर्नुहोस प्रदर्शनीमा राखिएका केहि तस्वीरहरुः

Processed with VSCO

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार